खपाङ्गी नेपालका नेल्सन मण्डेला
संस्मरणात्मक लेख - विजय हितान
गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिमा एक आकर्षक व्यक्तित्वका नेता । सेता दाह्री जुँगाका मालिक, प्रष्ट र निडर वक्ता, दर्शन र दूरदर्शीपूर्ण भाषण, पृथक अनि नौलो राजनीतिक सिद्धान्त बीजारोपक । मगरका छोरा,वंशजले नदिए पनि दाह्री जुँगा पालेर हिँड्दा लेनिन हुन खोजेका हुन् या कसैलाई चुनौती दिएका ? त्यो त उहाँले नै जानुन् । यस्ता शिखर पुरुष १२ बैशाख २०७० का दिन मोटरसाइकल दुर्घट...