शिवजीको त्रिशूल – कथाकार राजेश विद्रोही

शिवजीको त्रिशूल – कथाकार राजेश विद्रोही
कथा शिवजीको मन्दिरबाट अचानक त्रिशूल हरायो । त्रिशूल कसरी हरायो ? कसले लग्यो ? कहाँ पुरयायो ? कसैलाई केही पत्तो भएन तर यसरी मन्दिरबाट अचानक त्रिशूल हराएपछि सहरवासी आतङ्कित भए । सहरको बीचमै एउटा चोकमा शिवजीको त्यो प्राचीन मन्दिर थियो । मन्दिरसँग जोडिएको एउटा किंवदन्ती प्रचलित छ । त्यो किंवदन्ती मात्र होइन, सहरवासीको आस्थासँग नछुट्टिने गरी गाँसिएको विश्वास पनि हो । विश्वासले भन्छ – शिवजीको त्यो त्र...

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न लेखकले राम्रो लेख्ने, अनुवादकले उत्कृष्ट साहित्यको अनुवाद गर्ने र सरकारले सहयोग गर्ने मूल मन्त्र हुनुपर्यो -चन्द्र गुरुङ

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न लेखकले राम्रो लेख्ने, अनुवादकले उत्कृष्ट साहित्यको अनुवाद गर्ने र सरकारले सहयोग गर्ने मूल मन्त्र हुनुपर्यो     -चन्द्र गुरुङ
माझ गाउँ, मान्बु,गोरखा जिल्ला निवासी कवि चन्द्र गुरुङ प्रखर कवि तथा अनुवादको क्षेत्रमा शसक्त नाम हो । पिता कुम्ब सिंह गुरुङ र माता सेतु माया गुरुङसेनीको जेठा सुपुत्र हाल उनी लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा बहराईनमा कार्यरत छन् । अस्विकृत विचार साहित्य सम्मानबाट सम्मानित गुरुङको ‘उसको मुटुभित्र देशको नक्शा नै थिएन २०६३ र माई फादर्स फेस २०७७ दुईटा कविता संग्रहहरू प्रकाशित छन् । चन्द्र गुरुङ...

साताको तीन कविता-कवि बलराम तिमिल्सिना

साताको तीन कविता-कवि बलराम तिमिल्सिना
२०४० सालबाट नेपाली साहित्यमा आएका सर्जक बलराम तिमिल्सीनाका कविताहरुले सधैँ सत्ताको बिरोध र समानताका निम्ति वकालत गरिरहेका हुन्छन प्रस्तुत छ साताको तीन कविता पूँजीपतीको आत्मा मजदूरभित्र पस्यो भने पूँजीपतीको आत्मा उसले अभिनय गर्न थाल्ने रहेछ पूँजीपतीको मजदूरले पूँजीपतीको अभिनय गर्नु संसारकै भद्दा अभिनय रहेछ संसारकै कुरुप दृष्य रहेछ यसरी भड्किएको मजदूर मजदूरहरूकै लागि पूँजीपतीभन्दा विषालु हुने रहेछ...

अर्को बिहान-कथाकार सन्जय तुम्बाहाङफे

अर्को बिहान-कथाकार सन्जय तुम्बाहाङफे
सञ्जय तुम्बाहाङफे हु.....! हु.......!! मध्यरातको चकमन्नलाई बिथोल्दै माकलुङ्गे डाँडाको ठुलो कटुसको बोटमा बसेर एकोहोरो कराइ रहेको हुचिलको अवाजले खेसेमा ब्युझिन्छिन्। खेसेमा ब्युँझिदा टाउको,ढाड,तिग्रा,देखि हातखुट्टा सम्मै चसक्क चसक्क दुखीरहेको थियो । दुखेका यी शरीरका सबै भागहरुमा ध्यानपुर्वक छाम्न थाल्छिन्। टाउकोमा निक्कै ठुलो चोट लागेको रहेछ। ढाडमा दुई ठाउँ नीलडाम। त्यसैगरि लुङ्गी नै छिचोलेर ति...

आदिवासी साहित्य केन्द्रदेखि धेरै पर देखिन्छ -भानु बोखिम

आदिवासी साहित्य केन्द्रदेखि धेरै पर देखिन्छ -भानु बोखिम
भानु बोखिमको रुमानी साँझ नामक कथा संग्रह प्रकाशित छ । अंग्रेजी साहित्य पढेका बोखिम पेशाले पत्रकार हुन् । उनी विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रममामा आवद्ध भएका छन् । हाल, कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ऐनामा आवद्ध उनले गैह्र सरकारी सँस्थाद्धारा उत्पादित रेडियो कार्यक्रमको लागि धेरै नाटक लेखेका छन् । साहित्यमा विशेषगरी आख्यानमा रुची राख्ने बोखिम लेखन पात्र र स्थानको मिहिन चित्रण गर्ने ख...

आदिवासी समुदायमा महिला भन्ने अवधारणा  हुँदैन र यो पश्चिमा लैंङ्गिक अवधारणाबाट विगत चार दशक यता आयातित अवधारणा हो – यशो कान्ति भट्टचन

आदिवासी समुदायमा  महिला भन्ने अवधारणा  हुँदैन र यो पश्चिमा लैंङ्गिक अवधारणाबाट विगत चार दशक यता आयातित अवधारणा हो – यशो कान्ति भट्टचन
यशोकान्ति भट्टचन बिशेषगरि आदिवासी समुदायको हक अधिकार र संरक्षणको निम्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा तीन दशक भन्दा लामो समयदेखि आवाज उठाउदै आएको एक शसक्त अधिकारकर्मी र अभियान्ताको नाम हो । नेपालमा रहेका बिभिन्न आदिवासी समुदाय मध्ये उहाँ थकाली राष्ट्र (नेशन)मा पर्नुहुन्छ । उहाँको ऐतिहासिक थातथलो मैताङ ( "मुस्ताङ") को थासाङ हो । वि.सं.२०३४सालमा थकाली युवा परिवारको संस्थापक सचिव , राष्ट्रिय आदिव...

साताको तीन कविता

साताको तीन कविता
हाल हङकङमा बसेर कलम चलाउदै आएका कवि रोशन याक्सो सचेत तर चुपचाप लेखीरहने कवि हुन् । आफ्ना लेखनमा सिमान्तकृत आवाज दह्रोगरि ल्याउनु अथवा आउनु उनको कविताको प्रमुख विशेषता हो साथै मान्छेका मनोदशा पनि उनको कविताले शसक्तरुपमा बोकेको हुन्छ प्रस्तुत छ साताको तीन कविता बिर्सीएका धुनहरु अरुले झै उनिहरुले पनि गाएका भए माया प्रेमका अनि सस्ता बजारु गीत चल्तिको हिरोइनका लागि आइटम नम्बर उनिहरुलाई भेट्न देख्न सक...

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी
काठमाडौं । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवम् लेखक डा. वानीरा गिरीको हिजो आइतबार राती १० बजे हृदयघातबाट निधन भएको छ । ७५ वर्षीया गिरीमा २० दिनअघि कोरोनासंक्रमण देखिएकिो थियो । तर निधनचाहिँ हृदयघातका कारण भएको उनको परिवारले जनाएको छ । ३ वर्षदेखि अल्जाइमर्स रोगबाट समेत पीडित गिरीलाई हृदयघात भएपछि नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घण्टामै ...

साताको तीन कविता

साताको तीन कविता
हङकङमा बसेर साहित्य लेखनमा सकृय सर्जक सुनिता गिरी डायस्परीक नेपाली साहित्य लेखनमा प्रसिद्ध नाम हो । साहित्यको सबै बिधामा सक्रिय उहाँको लेखनले प्रेम, बिरह र समानताको निम्ति जिकिर गरिरहेका हुन्छन् प्रस्तुत छ साताको तीन कविता । देशको माटोमा जरुर आउनेछु फर्किएर उजाडिदै गएका गुँरासघारीका रंग बोकेर कलेटी परेका निर्दोष र निमुखा ओठहरुमा गीत बोकेर फाट्दै गएका मनहरु जोड्ने प्रीत बोकेर आउन त जरुर आउनेछु फर...

कथालाई दृश्यमा रुपान्तरण गर्नु आफैमा चुनौतीपूर्ण विषय हो -श्याम शाह

कथालाई दृश्यमा रुपान्तरण गर्नु आफैमा चुनौतीपूर्ण विषय हो -श्याम शाह
श्याम साह नेपाली आख्यानमा सशक्त र हस्तक्षेपकारी उपस्थिति जनाएका लेखक हुन् । सिराहामा जन्मे हुर्केका साहको लेखनमा मधेश र त्यसमा पनि सिमान्त मधेशको परिवेश चित्रित छन्। उनका अब्बा (२०७१) र पथेर (२०७७) गरेर दुई कथा सँग्रह प्रकाशित छन् भने उनका कथाहरूले नेपाली राष्ट्रिय दैनिकहरूमा उल्लेखनीय स्थान पाउँछन् । प्रस्तुत छ उनको कृति र लेखन माथि केन्द्रीत रहेर कवि तथा अभियन्ता प्रणिका कोयुले गरेको कुराकानी । ...