साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
नेपाली कविता लेखनमा साठीको दशकपछि उदाएका धेरै कविहरु मध्ये कवि छम गुरुङ प्रगतीशिल चेत राख्ने आफ्ना छिमलमा एक शक्तीशाली कवि हुन् । शालीन तर प्रखररुपमा उनका कविताहरुले सरकार र समाजको बेथितिहरुको प्रतिकार गरिरहेको हुन्छ । आफ्नो लेखनीमा सचेत उनका कविताहरु साच्चै भन्नुपर्दा हामीले बाचीँरहेको समाजको हुबहु प्रतिबिम्ब हो । कविता लेखनमा लामो रेसको घोडा भनेर पनि उनका कविताहरुलाई लिन सकिन्छ प्रस्तुत छ साताको...

मृत्यु एउटा शाश्वत झुट

मृत्यु एउटा शाश्वत झुट
प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । महान दार्शनिक रजनिश ओसोल...

स्वर्गीय किसनलाइ सम्झँदा

स्वर्गीय किसनलाइ सम्झँदा
नरजित राई किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ। २४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा झ्याप्पै पुग...

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली
बालिका बान्तावा "बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।" पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे। हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत  २००० सालम...

एउटा राम्रो गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु

एउटा राम्रो  गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु
हाल बिट्रिश वलफेयर सेन्टर धरानमा सिनियर एरिया अफिसरको रुपमा कार्यरत क्याप्टेन पुर्ण लिम्बू सामाजिक सेवा र नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । नेपाल सरकारले प्रवल जन सेवा श्री २०७७ बाट सम्मानित भएपछि उहाँको नाम आम मानिसहरुबीच देशव्यापी रुपमा चर्चामा आएको हो । उहाँको एक दर्जन भन्दा बढि गीतहरु छाँयाकन भैसकेको छ । हाल 'चोखो प्रिती लगाउला सँगसँगै रमाउदै जीवन बिताउला गीत' अत्यधिक चर्चामा रहेको छ । प...

साताको तीन कविता- कवि सन्देस सुब्बा

साताको तीन कविता- कवि सन्देस सुब्बा
२०४६ फेदेन–६पान्थरमा जन्मीएको कवि सन्देस सुब्बा नेपाली कविताको क्षेत्रमा आफ्नो पुस्ताहरुमाझ एक बलशाली कवि हुन। पत्रकारिता पेशामा सकृय उनका आगोको सौन्दर्य कविताकृति २०७६, सम्झनाको आँधी गजलकृति २०७८ प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । कथा एक बादशाहको एकादेशमा थिए– एक बादशाह । बादशाह ! सन्काहा र अहङकारी थिए निरङकुश र तानाशाही थिए आफूलाई शेर सम्झन्थे रैतीहरुको पीडामा मजाक गर्थे व्यक्तिसत्ता ...

साताको तीन कविता -कवि सेन्छे एवाई राई

साताको तीन कविता -कवि  सेन्छे एवाई राई
नेपाली कवितामा पछिल्लो पुस्तामा आशालाग्दो रुपमा लेखीरहेकी एक आशालाग्दो कवि हुन सेन्छे  एवाई राई । आफ्नो कवितामा राईले असमानता, अन्याय ,सुक्ष्म विद्रोह र नश्लको बिषयमा जिकीर गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता मालिकको जुत्ता मालिकको जुत्ता पोतिरहदा मेरो मनमा अनेक कुरा खेलिन्छन र म एकैछिन सोचमग्न हुन्छु किन मान्छेको सोचाई जुत्ताको जत्ती पनि स्तरीय हुँदैन ? मेरो मालिकको जस्तो ...

नेपालबाट इन्डिया हुँदै हङकङ आउँदा

नेपालबाट इन्डिया हुँदै हङकङ आउँदा
-बालिका बान्तावा एक्लाे हङकङ  बसाईको क्रमलाई  भंग गर्दै विशेष कामले म  दुई महिनाकाे लागि भनेर  नेपाल गएकी थिएँ। सबै काम सकेर हङकङ फर्कने समयमा नेपालमा   लकडाउन शुरू भयो।  नेपाल-हङ्गकङ्गकाे उडान पनि  बन्द भयाे। नेपाल बसेको आठ महिना पछी बल्ल उडान  खुल्याे।हवाई  टिकट पाए पनि हङकङमा क्वारेन्टाईन होटेल नपाइने  अर्काे समस्या देखा परयो। भैपरी आउने विभिन्न  कामहरूमा  सहय...

हङकङका कथाकार दाजु गुरुङको कथा संग्रह “लाई-सी” लाई हेर्दा

हङकङका कथाकार दाजु गुरुङको कथा संग्रह “लाई-सी” लाई हेर्दा
किन्दर राइ “समय लेखिनु पर्छ एउटा मान्यतामा ।सहमति  विमति आ-आफ्नै ठाउँहरूमा ।एक प्रयास अनी घच-घच्याइ ।समय कहाँ कहाँ बगीरहेछ  उडीरहेछ, छाल हानेर ।तरङ्गीत भइरहेछ अपराजित  भएर ।कतै अनगिन्ती  प्वाँख हालेरनिश्चित अनिश्चित यात्राहरूमा वेग मारेर ।”  मैले यो कुनै कविता  भनी रहेको छैन । आजको मुख्य कर्म साहित्यकार दाजु गुरुङ ज्युको "लाई-सी"को लोकार्पण भएकोले यही कथा संग्र...

साताको तीन कविता – कवि हेमन्त शिशिर

साताको तीन कविता – कवि हेमन्त शिशिर
बर्तमान पुस्तामा लेखीरहेका सर्जकहरु बीच हेमन्त शिशिर एक शसक्त कवि हुन । आफ्ना कविताहरुमा बेथितिहरुको बिरोधमा बिरोधका स्वरहरु उनका कविताहरुले यति खरो रुपमा बोलेका हुन्छन की उनका यहि चेतका कारण उनका कविताहरु जे जस्तो भए पनि आफ्नै किसिमका बान्की परेका मिठा कविताहरु हुन। प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता । दसैँ त्यसो त दसैँ चट्याङ बनेर खस्छ दु खका निधारहरूमा दसैँ खुसीका देउरालीहरूमा बस्छ , शासक...