हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले दोस्रो राउन्डको खोप भाग्य चिट्ठा अगस्ट १६ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ ।अझै तीन राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ।
आकर्ष...









