हङकङ डलर$८८,८०० पर्ने सुनको मुर्ति ३ जना विजेताले पाउने: हङकङ भ्याक्सिन चिट्ठा
७ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
दुबै मात्रा कोभिड खोप लगाएका १८ वर्ष पुगेका सम्पूर्ण हङकङवासीले सिक सिक युन वङ ताइ सिन टेम्पलले आयोजना गरेको भाग्य चिट्ठामा भाग लिन पाउने भएकाछ्न। भाग लिन इच्छुकले भ्याक्सिन लगाएको प्रमाणपत्र लिएर आफ्नो नाम दर्ता गराउन टेम्पलको कार्यलय जान सक्नेछ्न। नाम दर्ता गराउने समयावधि रहेकोछ जुलाई १ तारीखबाट सेप्टेम्बर १५ तारीख सम्म।
कार्यलयको ठेगाना : २, चुक युन ...








