जुन३:हङकङमा कोभिड केस ४९९,सेन्ट्रलको नाइट क्लब क्लस्टरबाट १४ केस,स्कुलमा सबभेरिएन्टको प्रवेश
क्रान्ति सुब्बा
जुन ३ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ४९९.पिसिआरबाट पत्ता लागेको केस: १९९.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३००.४९ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो ।.कुल संक्रमित संख्या : १,२१४,१९२ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८२ ( वर्डोमिटर)
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका...