मे २४:हङकङमा संक्रमित २५० जना,ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट स्थानीय पनि संक्रमित
क्रान्ति सुब्बा
मे २४ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २५०.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६१.कुल संक्रमित संख्या : १,२१०,८३६ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७०
.आयातित केस संख्या : ३४ जना.एयरपोर्टमा पत्ता लागेको केस:२४.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ६.आयातित केसहरु थाइ...