सफल उदाहरण बादल गिरी

सफल उदाहरण  बादल गिरी
रतुवामाई मोरङ । दक्षिणपूर्वी मोरङको रतुवामाई –४ कटघराका ६९ वर्षीय बादल गिरी दुई वटै खुट्टा नभएपनि आफ्नै श्रमले जीवन बाचीरहेछन् । ४५ वर्षदेखि तरकारी ब्यापार गर्दै आएका गिरीको २५ वर्ष अघि २०५१ सालमा दुबै खुट्टामा खटिरा निस्क्यो र त्यही खटिरा बढ्दै बढ्दै जाँदा त्यसकै कारणले दुबै खुट्टा गुमाउनु परयो । गिरीको दैनिक ब्यापार ४ / ५ हजार सम्म हुन्छ । मौसम अनुसारका तरकारीहरूको ब्यापार गर्ने गिरी दैनिक ५ स...

ग्यास प्रेट्रोल र हवाई इन्धनको मुल्यमा वृद्धि

ग्यास प्रेट्रोल र हवाई इन्धनको मुल्यमा वृद्धि
काठमाडौँ – नेपाल आयल निगमले डिजेल, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैय...

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार
संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ । लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहमा मात्र छ । लोहोरुङ र...

ईश्वर महिला कि पुरुष ?

ईश्वर महिला कि पुरुष ?
अभ्लेट फुङ यदि ईश्वरको अस्तित्व छ भने ईश्वरको लिङ्ग के हो ? ईश्वर महिला हो कि ? पुरुष हो कि ? वा के हो ? यो बिषयमा निरन्तर बहसहरु भईरहेका छन । कसैले ईश्वर महिला हो भनेर दाबी गरेका छन । कसैले ईश्वर पुरुष हो भन्ने दलिल दिएका छन। कसैले ईश्वर महिला पनि होईनन र पुरुष पनि होईनन भनेर जिकीर गरेका छन । तर अहिलेसम्म कसैले पनि ईश्वरको लिङ्ग यहि नै हो भनेर बैज्ञानिक रुपमा पुष्टि गर्न सकिरहेको छैन । किरात धर्...

सुजिता भण्डारीको मृत्युलाई लिएर महिला सुरक्षा दवाव समुहको विज्ञप्ति

सुजिता भण्डारीको मृत्युलाई लिएर महिला सुरक्षा दवाव समुहको विज्ञप्ति
राप्ती नगरपालीका ३ चितवनबाट अपहरणमा परेकी भनीएकी युवती सुजिता भण्डारीको हत्याको बिषयलाई लिएर महिला सुरक्षा दवाव समुह केन्द्रीय कार्यलयले घटनाको सत्यतथ्य सहीत अपराधीलाई कानुनको दायरामा ल्याउन अपिल गरेको छ । असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि हराईरहेकी थिईन । सोही दिनको १२ बजे विहान उनले दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिइकी थिइन । घटनाको १० दिन बितिस...

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगम विघटन गरी निजीकरण गर्ने प्रक्रिया अघि दौडाएको छ । अर्थ मन्त्रालयले २०७८ जेठ २८ गते निजीकरण गर्ने प्रक्रियासम्बन्धी उठाएको फाइल असार १३ मा टुंग्याएको अर्थ, पर्यटन मन्त्रालय र निगमले निगम विघटन गरी ‘नेपाल वायुसेवा कम्पनी लिमिटेड’ गठन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेका छन् । अब पर्यटन र अर्थ मन्त्रालयले निर्णय गरी सार्वजनिक हुन मात्र बाँकी छ । निगम विघटन गरी ...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन भएको छ । नागरिक अगुवासिहत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरूले आइतबार र्‍याली गरेका हुन् । प्रदर्शनमा प्रतिष्ठानका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रतिष्ठानदेखि भानुचोकसम्म र्‍याली गरेका थिए । उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान लेखिएको कालो ब्यानर बोके...

रत्ननगर नगरपालिकाले : दुई वर्षमुनिका बच्चा छाडेर विदेश जाने महिलालाई रोक लगायो

रत्ननगर नगरपालिकाले : दुई वर्षमुनिका बच्चा छाडेर  विदेश  जाने  महिलालाई रोक लगायो
रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ । त्यस्तै नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थ...

पृथ्वीको एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

पृथ्वीको एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव
विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ । सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको स...

इटालीका २० राज्यमा मास्क नचाहिने

इटालीका २० राज्यमा मास्क नचाहिने
कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दा युरोपियन देश इटालीले नसोचेकै स्थिति सामना गर्नुपरेको थियो । पहिलो लहरमा गरेका गल्ती सच्याउँदै इटालीले त्यसपछि कोरोनाविरुद्धको रोकथाम अभियान नै चलायो । यसै कारण कोरोनाको दोस्रो लहर चल्दा इटालीमा त्यति असर भएन । इटालियन सरकारले विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम र अनिवार्य भ्याक्सिन नीति लिएपछि यहाँ अहिले कोरोना नियन्त्रणमा छ । अहिले पनि संक्रमित र मृत्...