कोभिसिल्ड खोपको दोस्रो डोज सुरु

कोभिसिल्ड खोपको दोस्रो डोज सुरु
काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि लगाइएको छ । यसअघि गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज दिइएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य कार्यालय ललितपुरले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जनाएको छ । आज सुरक्षाकर्मी...

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता : चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता : चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने
काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने भएको छ । चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो । आज राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू
डा. हेमराज कोइराला प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्याक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ।तनाव विभिन्न कारणले हुँने गर्दछ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्वसंग डराउदछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसंग मुकाबिला गर्दछ। तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तना...

सर्वोच्च अदालतले भन्यो, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच हालैका दिनमा भेट भएको छैन’

सर्वोच्च अदालतले भन्यो, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच हालैका दिनमा भेट भएको छैन’
काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालैका दिनमा भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज प्रेस विज्ञप्ति नै जारी गरी प्रधानन्यायाधीश जवरा र प्रधानमन्त्री ओलीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचार सतप्रतिशत झुटो रहेको र त्यस्मा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । मंगलवार केही ...

यस्तो छ एमालेबाट निस्कासित नेता माधव नेपालको अपिल (पूर्ण पाठ)

यस्तो छ एमालेबाट निस्कासित नेता माधव नेपालको अपिल (पूर्ण पाठ)
काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गरेका छन् । नेपालद्धारा आज मंगलबार जारी अपिलमा नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादाको अभियानमा गोलबन्द गर्ने अभिभार युगले आफूहरूलाई सुम्पेको दावी गरेका छन् । नेपालले अपिलमा भनेका छन्, ...

कोभिड युनिफाइड अस्पतालमा डा. गौतम नियुक्त

कोभिड युनिफाइड अस्पतालमा डा. गौतम नियुक्त
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वरगौतमलाई नियुक्त गरेको छ । कोरोना संक्रमितको उपचार सहज बनाउन सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्न छुट्टै कानुनी व्यवस्था गरेको छ । गौतमले मंगलबारदेखि कार्यभार सम्हाल्नेछन् । सरकारले यो अस्पतालमा ५ सय शय्या व्यवस्थापन गर्ने निर्णय गरेको थियो । ...

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले संविधानको धारा ...

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र
काठमाडौं । नेपालमा कोरोना संक्रमण उच्च तहमा पुगे पनि जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाही भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले खेद प्रकट गरेको छ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले कोभिड- १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी,...

नागरिकता अध्यादेशको नालिबेली

नागरिकता अध्यादेशको नालिबेली
रामकुमार डिसी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले बाबु-आमा नेपाली नागरिक भएर पनि नागरिकता पाउन नसकेका छोराछोरीलाई न्याय गरेको छ । विशेषगरि महिला र मधेशी समुदायले लामो समयदेखि माग गरेको नागरिकता सम्बन्धी प्रगतिशील व्यवस्थाको संविधानको सिमाभित्र रहेर सरकारले सम्बोधन गर्न खोजेको छ । यसको श्रेय प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ...

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी
काठमाडौं । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवम् लेखक डा. वानीरा गिरीको हिजो आइतबार राती १० बजे हृदयघातबाट निधन भएको छ । ७५ वर्षीया गिरीमा २० दिनअघि कोरोनासंक्रमण देखिएकिो थियो । तर निधनचाहिँ हृदयघातका कारण भएको उनको परिवारले जनाएको छ । ३ वर्षदेखि अल्जाइमर्स रोगबाट समेत पीडित गिरीलाई हृदयघात भएपछि नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घण्टामै ...