कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष
काठमाडौं । नयाँ सत्ता समिकरणका लागि महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी ९जसपा०ले सरकारका विषयमा निर्णय गरेको छ । लामो समयपछि सरकार विषयमा छलफल गर्न बसेका जसपाका शिर्ष नेताले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बन...

संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छः थापा

संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छः थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघको आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले देश बलियो बनाउने भन्दा आफू बलियो बन्ने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको आरोप लगाउँदै त्यसविरु...

सांसद पद खारेज गरिदिएका चार मन्त्रीको पुनर्नियुक्ति

सांसद पद खारेज गरिदिएका चार मन्त्रीको पुनर्नियुक्ति
काठमाडौं । माओवादी केन्द्रले संयुक्त गठबन्धनबाट लडेर चुनाव जितेकाको सांसद पद खारेज गरिदिएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले आज अपरान्ह ५ बजे शपथ लिएका हुन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई राष्ट्रपति व...

रेशम चौधरीदेखि २०८ जना नेता/कार्यकर्ता रिहा गर्न जसपाको पत्र

रेशम चौधरीदेखि २०८ जना नेता/कार्यकर्ता रिहा गर्न जसपाको पत्र
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले २०८ जना आफ्ना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । विभिन्न २४ मुद्दामा अभियोग लागेका नेता कार्यकर्ता रिहा गर्न जसपाले गृह मन्त्रालयलाई पत्र पठाएको हो । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेतारकार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रा...

दल बदलेपछि चार सांसद र मन्त्रीको पद गयो

दल बदलेपछि चार सांसद र मन्त्रीको पद गयो
काठमाडौं । दल बदलेका चार सांसद तथा मन्त्रीको पद खोसिएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकार...

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार...

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रव...

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने
काठमाडौं । नेपाल सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारी...

जुम्लाको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्लाको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट
काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । ३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसर...

तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयको सूचना

तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयको सूचना
काठमाडौं । उद्योगमा औद्यौगिक प्रयोजनका लागि आवश्यक पर्ने तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले सात दिनभित्र विवरण पेश गर्नका लागि आग्रह गरेको हो । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भइ कार्यन्वयनमा आएको मन्त्रालयले जनाएको छ। औद्योगिक प्रयोजनका लागि आ-आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के-कति प...