प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ । सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्ट...

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाले संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न र ...

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु
काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो । सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजन...

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द
काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित बनेका क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय नजान अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा वर्गीकरण गरेसँगै उक्त क्षेत्रका विद्यार्थीलाई विद्यालय जनान अपिल गरेको हो । कोरोन...

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ । माओवाद...

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान
काठमाडौं । बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई आज नेपालले सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्दैछ । प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकार...

आज नेपाली नयाँ वर्ष

आज नेपाली नयाँ वर्ष
काठमाडौं । आज नयाँ वर्ष । अर्थात् विक्रम सम्वत् २०७८ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति र समृद्धि मिलोस्, ‘हङकङ खबर’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । आजको दिनबाट हामी अर्को वर्षमा प्रवेश गरेका छौँ। यो वर्ष बितेका वर्षहरू भन्दा फरक हुनेछ । अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा कोराना भाइरसको सन्त्रासमा थियौँ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट वि...

एमालेमा गएका चार सांसद पदमुक्त

एमालेमा गएका चार सांसद पदमुक्त
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश(२ सभाका चार सांसद पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले उनीहरुलाई कारवाही गरेको हो । झण्डै ६ महिनापछि बसेको प्रदेश २ सभा बैठकमा सभामुख सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रले चार सांसदलाई पदमुक्त गरेको पत्र...

माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने, प्रचण्ड निरास

माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने, प्रचण्ड निरास
काठमाडौं । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ...

तस्वीरमा हेर्नुहोस् घोडेजात्रा

तस्वीरमा हेर्नुहोस् घोडेजात्रा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा लगायत सर...