वरिष्ठ पत्रकार सम्मानबाट धरानका आनन्द श्रेष्ठ सम्मानित
काठमाडौ । समाजवादी प्रेस संगठनकाे प्रथम महाअधिवेशनमा धरानका पुराना पत्रकार आनन्द श्रेष्ठ सम्मानीत भएका छन ।अधिराज्यका ७० जिल्लाबाट झन्डै ५ सय प्रतिनिधिहरूको सहभागीता रहेकोे साे अधिवेशनमा एक दर्जन जति पुराना वरिष्ठ पत्रकारहरूलाई पुर्व प्रधानमन्त्री नेकपा समाजवादीका अध्यक्ष माघव कुमार नेपाल र वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको हातबाट प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गरिएको थियो ।
धरान सुन...









