युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न
शेखर राई/ राकेश राई न्यूह्याम्सायर। अमेरिका ।युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। संस्थाको पाँच वटै च्याप्टरहरुको सहभागितामा केन्द्रले आय...

श्रम संस्कृतिका दुत धरानेहरु पशुपति परिसर सरसफाइमा मन्त्री सुदन किराँतीसंग जुटे

श्रम संस्कृतिका दुत धरानेहरु पशुपति परिसर सरसफाइमा मन्त्री सुदन किराँतीसंग जुटे
आनन्द श्रेष्ठ, काठमाडौ । धरानका मेयर हर्क साम्पाङले बिजारोपरण गरेको श्रम संस्कृतिलाई धरानेहरुले काठमाडौसम्म पुर्याएका छन। जय जनता,जय धरान, जय श्रमदान जस्ता नाराका साथ आज बैशाख ३० गते शनिबार  काठमाण्डाैकाे पशुपतीनाथ परिसर स्थित कैलास डाँडमा काठमाण्डाै बस्ने धरानेहरूकाे एक समुहले सरसफाई तथा वृक्षाराेपण गरेकाे छ । संस्कृति ,पर्यटन तथा उड्डयन मन्त्री  सुदन किरातीकाे उपस्थितिमा भएक...

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ । साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...

‘हेड काउन्ट’ पछि निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

‘हेड काउन्ट’ पछि निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । आज सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले यादव पक्षलाई आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको हो । ५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारि...

लिटिल एन्जल्स विद्यालयका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

लिटिल एन्जल्स विद्यालयका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी दबाब खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको...

कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास

कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास
रोशनी राई, उदयपुर बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन। ‘स्वास्थ्य उपचारमा सवै आदिवासीको आफनो आफनो परम्परागत ज्ञानमा आधारित उपचार पद्धति हुन्छ । किरात राईहरुले पनि यसको अभ्यास गरेका छन।’ किरात राई संस्कृतिका अध्येता डा भक्त राईले भन्नु भयो –‘आधुनिक चिकित्सा विज्ञानको प्रारम्भ हुन भन्दा अगाडि नै प्रयोगमा आए...

भारतमा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार

भारतमा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार
भारत । भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको थप संख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ संक्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ । भारतमा आइतबारसम्ममा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड(१९ संक्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड(१९ संक...

अष्ट्रेलियामा संक्रमण फैलिन थालेपछि लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा प्रदर्शन

अष्ट्रेलियामा संक्रमण फैलिन थालेपछि लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा प्रदर्शन
अष्ट्रेलिया । अष्ट्रेलियाका विभिन्न राज्यमा संक्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे । सरकारले ...

यातायात व्यवसायीले बुझाए सरकारलाई साँचो

यातायात व्यवसायीले बुझाए सरकारलाई साँचो
काठमाडौँ । यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाएका हुन् । महासंघको अगुवाइमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पनि आवद्ध थिए । यातायात व्यवसायी चाबी बुझाउन माइतीघरदेख...

ओलीले दिए माधव नेपाललाई हरियो सर्पको संज्ञा

ओलीले दिए माधव नेपाललाई हरियो सर्पको संज्ञा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । अखिल नेपाल महिला संघको पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले भने, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यडन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं ।’ अहिलेको अवस्थावाट नआत्तिन र विचलित नहुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दै उनले भने, ‘केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । ...