जोन्सन एन्ड जोन्सन खोप भोलि साउन ७ गतेसम्म लगाइने

जोन्सन एन्ड जोन्सन खोप भोलि साउन ७ गतेसम्म लगाइने
काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खो...

२२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण

२२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । हिजो साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी, सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले...

२ नम्बर प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे प्रदेश स्तरीय छलफल

२ नम्बर प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे प्रदेश स्तरीय छलफल
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूहले ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ बारे प्रदेश स्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ । समूहले मंगलबार प्रदेश नम्बर २ स्तरीय भर्चुअल कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशमा हुने यौनजन्य हिंसा र त्यसबाट प्रभावितहरुको न्यायमा पहुँच सम्बन्धमा छलफल गरेको हो । छलफलमा कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार,...

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’गर्ने तयारी

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’गर्ने तयारी
काठमाडौं । आउँदो भदौ १६ देखि १९ सम्म आयोजना हुने नेपाली कांग्रेस महाधिवेशनका लागि त्यस्तै परे ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ । विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदे...

दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी

दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी
काठमाडौं । विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल पनि मुछिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको पाइएको छ । दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डे र भारतीय अखबार द हिन्दूले समाचार प्रकाशित गरेको छ । विश्वका स...

अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदै

अमेरिकाले  दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदै
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । यो सँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपांग नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघिको अभियानमा छुटेका...

वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ

वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ
काठमाडौं । देश विकासको मूल नारा बोकेर जनताबाट निर्वाचित जनप्रतिनिधि नै अपराध कार्यमा सहभागी भएपछि आम नागरिकमा कस्तो प्रभाव पर्ला ? हो पर्सामा आफैले भोट दिएर जिताएका जनप्रतिनिधि अबैध कार्यमा संलग्न भएको सार्वजनिक भएपछि जनतामा निरासा छाएको छ । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिक...

नेपाली कांग्रेसले सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने

नेपाली कांग्रेसले सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भएको छ । आज शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्द...

एमाले स्थायी कमिटी बैठक साउन ४ गते बस्ने

एमाले स्थायी कमिटी बैठक साउन ४ गते बस्ने
काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक यही साउन ४ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने भएको हो । उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए । उनका अनुसाार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षक...

यी हुन जसपाको ठाकुर पक्षका पाँच सांसद जो उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भए

यी हुन जसपाको ठाकुर पक्षका पाँच सांसद जो उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भए
काठमाडौं । हुन त मधेशवादी दल फुट्न आइतबार कुर्नु पर्दैन । चाहे सत्तामा जान होस या आफ्नै दलको नेतालाई ठिक पार्न, मधेशवादी दल क्षणभर मै फुटेका नजिर छन । जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएको विषयले आज दिनभर चर्चा पायो । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन । यसअघि ठाकुर पक्षमा रहेका प्रमोद स...