वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने
१ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले ज्येष्ठ नागरिकको खोप दर वृद्धि गर्ने प्रयास अनुरुप बिना बुकिङ उनिहरुलाइ खोप प्रदान गरिरहेको छ। खोपको साइड इफेक्ट कस्तो छ भन्ने कुरामा चासो रहनु स्वाभाविक छ।
अहिलेसम्मको अध्ययनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष नाघेका २० प्रतिशत नागरिकमा प्रतिकुल प्रभाव वा साइड इफेक्ट देखा परेकोछ भने साइनोभ्याक भ्याक्सिन ग्रहण गर्ने ...