महाकालीको भंगालोमा फँसेका पाँच जनाको हेलिकप्टरद्वारा उद्वार

महाकालीको भंगालोमा फँसेका पाँच जनाको हेलिकप्टरद्वारा उद्वार
काठमाडौं । कंचनपुरको भीमदत्त नगर पालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको टोलिले बेलुका ५ बजे उद्दार गरेको हो । सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सबैलाई सकुशल उद्दार गरिएको बताए । सेनाले डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि पुगाउन खोजेको थियो । त्यो रुट...

चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो

चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्डेट गरिएको २४ अगस्टमा घटना घटिसकेपछि २२ तारीख अगस्ट आइतबार बिहान ११:२१ बजे तिर हङकङको ताइ पो भन्ने जग्गामा एक सवारी दुर्घटना हुदा एक ५९ वर्षका चेङ क्वान-होइ नामक पुरुषको मृत्यु भएकोछ। १०२ नम्बर क्वङ फुक रोडमा गुडिरहेको रातो रङ्गको अर्बान ट्याक्सीले अचानक नियन्त्रण गुमाएपछि सडक बीचमा रहेको निरापद क्षेत्रमाथी उक्लिएर ट्राफिक लाइटमा ठक्कर खाने क्रममा अ...