हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प

हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प
क्रान्ति सुब्बा । हङकङ । हङकङका धेरै मानिसहरूले सोमबार बिहान भुकम्पको कम्पन महसुस गरे। हङकङवासी नेपालीहरुले पनि यस्तो अनुभव गरेको कुरा आफ्नो फेसबुक वालमा लगाएको पाइयो।  चीनको ग्वाङडोङ प्रदेशको हुइडोङ काउन्टीमा पर्ने हुइजोउ शहरको तट नजिकैको सागरमा ४.१  म्याग्निच्युडको भूकम्प गएपछि त्यसको कम्पन  हङकङ सम्म आइपुगेको थियो । जोर्डन निवासी चन्दा सुब्बा इजमले मोबाइलमा युट्युव हेरिरहे...

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?
क्रान्ति सुब्बा मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । एउटा यस्तो समय थियो जतिबेला संसारको कुनै ...

एउटा गैंडाको दुःखद मृत्यु

एउटा गैंडाको दुःखद मृत्यु
चितवन ।भरतपुरको गोन्द्राङमा हेटौंडा - चितवन पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको पोथी गैंडाको मृत्यु भएकोछ। नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा आइतबार दिउँसो स्थानीय समय ३:३० बजे खाल्डोमा भासिएपछि निस्कन नसक्दा गैडाको मृत्यु भएको थियो । गोन्द्राङदेखि पुल्चोक सम्म ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको थियो । नाली बनिसकेको भ...

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट कयौँ मानिसको मृत्यु

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट कयौँ मानिसको मृत्यु
जनवरी २० तारिख दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढन सक्ने स्थानीय प्रहरीले जनाएको छ। पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको रा...

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?
शशी थापा सुब्बा पहिला वा कुनै समय कलाकार ,दर्शक र आयोजक अनि संचारकर्मी बीच  मर्यादितरूपमा नितीगत स्पष्टता सहित  तयार  पारिएको खाकाभित्र रहेर एउटा शालिन र सौम्य वातावरण तयार भएपछि  मात्र कार्यक्रमहरू हुने गर्थ्यो ।आयोजकले दिएको अधिकार भित्र बसेर उदघोषकले कार्यक्रम संचालन मात्र होइन त्यो समयावधि भरिको सुरक्षा र सुरक्षाकर्मीलाई पनि उसैले कन्ट्रोल गर्दथ्यो । आक्रमण गर्न आउद...

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते
क्रान्ति सुब्बा । हङकङ हङकङमा हालै एक ४४ वर्षकी म्याग्सिनो रेशिली लगुरिन नामक फिलिपिनो घरेलु कामदारको रूपमा कार्यरत एक विदेशी घरेलु सहयोगीले चलाएको आफ्नो मालिकको कारमा ठोक्किएर  एक जनाको ज्यान गएपछि उनलाई  खतरनाक ड्राइभिङको आरोप लागेर पक्राउ गरिएको थियो । यो घटनाका कारण अहिले हङकङमा डोमेस्टिक हेल्परलाई रोजगारदाताको गाडी वरपर ड्राइभ गर्न अनुमति दिने कि नदिने भन्ने बहस चलेको छ।  ...

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग
घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/XRNly0LAM3g हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ। सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना स्थलको निरीक्ष...

क्वीक डिसिजनले जोगायो ज्यान

क्वीक डिसिजनले जोगायो ज्यान
कल्पना दाहाल चालिसे जोर दियो बालेर आमा ढोकामा बस्नुभएको थियो, सँगै थियो टिका र जमराको थाली । टाढा जानुपर्ने, सबेरै निस्क, भरे रात पर्न सक्छ भन्दै पालैपालो टिका जमरा लगाइदिनुभयो । हुन पनि घरका दुवै छोरा बुहारी र नातीनातीना निस्कन लागेका थियौँ । दशैको टिकाको भोलिपल्ट एकादशीका दिन आफ्नो जन्मघर (माइती) जान मनैदेखि हर्षित थियौँ । अघिल्लो साल पनि कोरोनाको त्रासले जान सकिएन, यसपालि त सबै चाँजोपाँ...

बझाङमा पहिरोले एकै परिवारका १८सहित २४ बेपत्ता

बझाङमा पहिरोले एकै परिवारका १८सहित २४ बेपत्ता
काठमाडौं । सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २४ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । प...

वर्षातका कारण घर भत्किदा एकै घरका तीन जनाको मृत्युु

वर्षातका कारण घर भत्किदा एकै घरका तीन जनाको मृत्युु
काठमाडौं । निरन्तरको बर्षातले बैतडीको सिवनाथ गाउँपालिका ६ बसेडिमा घर भत्किदा एकै घरका तीन जनाको मृत्यु भएको छ । राम पार्कीको घर भत्किदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको हो । मृत्युु हुनेमा १८ वर्षकी पबित्रा पार्की, २४ वर्षकि भानु पार्की र ३ वर्षका सोम पार्की रहेको गाउँपालिका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए ।