राजेन्द्र केरुङको स्वर र तिवाशेक लाओतीको रचना `दुनियाँलाई भुली´गीत सार्वजनिक
राजेन्द्र केरुङको संगीत र स्वरमा दुनियाँलाई भुली नामक गीतको भिडियो सार्वजनिक भएको छ ।
तिवाशेक लाओतीको रचना रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ राजु कार्कीको रहेको छ । मनोज साङ्सोनले रेकर्ड गरेका हुन।
अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोको छायांकन/सम्पादन सृजन शिरीषले गरेका छन।करिब डेढ दशकदेखि सांगितिक क्षेत्रमा संघर्षरत गायक राजेन्द्र केरुङले यस अघि "...









