‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने
काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ ।
प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो ।
मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट...









