भीम रावलले भने, ‘अहिल्यै भन्न सकिन्न’
काठमाडौं । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावलले सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा आफ्नो समूहले के गर्छ भन्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।
घटनाक्रमहरुलाई नजिकबाट हेर्ने र आवश्यकताअनुसार निर्णय लिने उनको भनाइ छ । माधव नेपाल पक्षधर स्थाइ समिति सदस्यहरुको वैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । अविश्वास प्रस्तावबारे अहिल्यै परिकल्पना गर्नु आवश्यक नरहेको उ...