हङकङले उच्च जोखिम लिस्टमा परेका केही देशको भ्याक्सिन रेकर्डलाई मान्यता दियो,नेपालको पालो अझै आएन
५ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।
अगस्ट ३० तारीख हङकङ सरकारले सेप्टेम्बर १ तारीखबाट फिलिपिन्स र इन्डोनेसियामा खोप लगाएका हङकङ नागरिकलाई पनि हङकङ प्रवेश गर्न दिने कुराको घोषणा गरेको थियो ।
फिलिपिन्स र इन्डोनेसियाबाट बिदेशी घरेलुु कामदारले अगस्ट ३० तारीख सोमबारबाट हङकङ प्रवेश गर्न पाउने तर यहाँ अडकिएका हङकङ नागरिकलाई भने किन हङकङ प्रवेशमा रोक लगाइएको भनेर चर्को बिरोध आएपछ...









