आज ४७ वटा कोभिड केस देखियो हङकङमा जसमध्ये ३५ जना अर्सस फिट्नेसबाट
१३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ४७ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन।
जसमा ४ आयातित र बाकी ४३ जना स्थानीय केस रहेकाछ्न।४ जना आयातित केसवाला सबैले कोरोनाभाइरसको नयाँ नस्ल N501Y बोकेर आएकाछ्न। N501Y अन्तर्गत पर्ने बेलायती ...









