नेपाली साहित्यमा महिला स्रष्टाको अवस्था विकासोन्मुख छ – रन्जुश्री पराजुली
नेपाली बाल साहित्य लेखनमा रन्जुश्री पराजुलीको नाम अग्रस्थानमा आउछ तर साहित्यको सबै बिधामा उहाँ समानरुपमा कलम चलाउनुहुन्छ । शिक्षण पेशासँग आवद्व उहाँले लामो समयसम्म पद्मकन्या कलेज,त्रिभुवन विश्व विध्यालयमा लामो समय अध्यापन गरेको अनुभव छ । दर्जन भन्दा धेरै साहित्यको विभिन्न बिधामा लेखिएका उहाँको पुस्तक प्रकाशित हुनुको साथै कयौं सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्छ । प्रस्तुत छ पाँच प्रश्नम...









