साताको तीन कविता
पछिल्लो समय समसामयिक विषयमा गम्भीर कविता लेखिरहेका वाक्सेली थापाको भस्मासुरको देशु कविता सङ्ग्रह प्रकाशित छ । विषयवस्तुको मिहिन प्रकटीकरण, पृथक बिम्ब छनोट र सफ्ट व्यग्यशैली उनका कविताका विशेषता हुन् । प्रस्तुत छ ओखलढुङ्गाका कवि वाक्सेली थापाका तीन कविता।
आगोको दर्शन
वर्षौंदेखि
एउटा पुरानो किताब
ओथारेर छातीमा आगोको दर्शन
पुस्तकालयको पुरानो र्याकको कुनामा
चुपचाप गुँडुल्किरहेथ्यो ।
संयोगवश एकदिन
...