दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा

दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा
५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । गत जुन २ तारीख हङकङको अखबारमा प्रकाशित समाचार अनुसार  हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले उडाउन लागेको हङकङ डलर दस मिलियन बराबरको  भ्याक्सिन लोटरिको रजिस्ट्रेसन प्रक्रिया यही जुन १५ तारीख बिहान ९ बजेबाट खुला हुने भएको छ। यो भाग्य चिट्ठाको प्रायोजकमा साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल...

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै
काठमाडौ । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । उक्त भेरो सेल खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका ...

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री
३१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना विरुद्ध खोपको दुबै डोज भ्याक्सिन लगाएका हङकङवासीलाई एउटा  सुनौलो अवसर मिल्ने भएकोछ। हङकङमा रहेको साइनो ( सिनो ) ग्रुप र चाइनिज स्टेटस होल्डिङ कम्पनीले क्वुन तङमा भएको प्रोपर्टीबाट हङकङ डलर एक करोड असी लाख नेपाली रुपैयाँ करिब १५ करोड (HK$10.8 million ) भन्दा बढी मुल्यको ब्रान्ड न्यु एउटा बेडरुम भएको फ्लाट राफल चिट्ठामा उडाउने भएकोछ। ...

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित
मे २६ २०२१ हङकङ । क्रान्ति सुब्बा । क्वुन चुङ स्पोर्ट्स सेन्टर  भ्याक्सिनेसन सेन्टर जोर्डनमा नर्सको रूपमा कार्यरत ६१ वर्षकी क्वाइ चोङ निवासी पार्ट टाइम नर्स महिलामा कोरोना भाइरस प्रारम्भिक पोजिटिभ मे २४ तारिख पुष्ठि भएको थियो । हङकङ स्वास्थ रक्षण केन्द्र सरुवा रोग शाखाकि प्रमुख डाक्टर च्वाङ शुक क्वानले ती नर्सको जिनोम अनुक्रमको नमुनामा बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिनमा प्रयोग गरिएको कोरोना ...

कतै भ्याक्सिनको हाहाकार हङकङमा भने फालाफाल,अब हङकङमा रहेका शरणार्थी र चीन-हङकङ आवतजावत गर्ने पर्मिट भएकाले पनि खोप पाउने

कतै भ्याक्सिनको हाहाकार हङकङमा भने फालाफाल,अब हङकङमा रहेका शरणार्थी र चीन-हङकङ आवतजावत गर्ने पर्मिट भएकाले पनि खोप पाउने
२५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन तास्क फोर्सका एक सदस्यले हङकङका नागरिकलाई यथाशीघ्र भ्याक्सिन ग्रहण गर्न आग्रह गरेका छ्न ।  उपलब्ध बायोएन्टेक भ्याक्सिनको स्टक समाप्त भएपछि दोस्रो जेनेरेसनको छुट्टै भ्याक्सिन मात्र बनिने भएकोले यो खोप भविष्यमा उपलब्ध नहुने भएकोछ। स्वास्थ रक्षण केन्द्रका पुर्व नियन्त्रक थोमस चाङले भने हङकङ एकदम लक्की हो , किनकि प्रत्येक नागरिकलाई...

चीनमा करिब  ५० करोड डाेज खाेप खपत

चीनमा करिब  ५० करोड डाेज खाेप खपत
९ जेठ २३ मे  बेजिङ – कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७२ हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग...

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए
१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।" पर्ख र हेर " को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।कतिपय हङकङेलीहरु  त ...

हङकङ सरकारले डोमेस्टिक हेल्परमाथि लागुगर्ने भनिएको अनिवार्य कोरोनाखोप प्रस्ताव फिर्ता लियो

हङकङ सरकारले डोमेस्टिक हेल्परमाथि लागुगर्ने भनिएको अनिवार्य कोरोनाखोप प्रस्ताव फिर्ता लियो
१३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले हङकङमा कार्यरत सम्पूर्ण घरेलुु कामदारले आफ्नो कन्ट्रयाक  भिसा साइन वा भिसा नविकरण गर्न पुर्व अनिवार्य कोरोना भाइरसको सुइ लगाउनु पर्ने योजना सार्वजनिक गरेको थियो केहि समय अघि । एक जना फिलिपिनो डोमेस्टिक हेल्पर कोरोना भाइरसको म्युटेन्ट स्ट्रेनबाट संक्रमित भएपछि सरकारले यो कदम चालेको थियो ।  सरकारको यो कदम बिभेदकारी रहेको भनेर चौतर्फबा...

हङकङ आउनेले ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने यदि कम जोखिमयुक्त देशका यात्री परेमा , मे १२ तारीखदेखि लागू

हङकङ आउनेले ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने यदि  कम जोखिमयुक्त देशका यात्री परेमा ,  मे १२ तारीखदेखि लागू
१० मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे ७ तारीख अपरान्ह ३ बजेको प्रेस ब्रीफिङमा हङकङकि खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानले हङकङमा कोरोना भाइरसको रुपान्तरित अर्थात उत्परिवर्तित स्वरुप अर्थात म्युटेन्टसंग संबंधित कोभिड-१९ केसहरु देखापर्न थालेपछि सरकारले अतिरिक्त पुर्वसतर्कता अपनाउने रणनीति अवलम्बन गर्न थालेको छ। यो नयाँ नश्ल संक्रमणको असरमा परेका हङकङ वासिन्दाहरुले अहिले २१ दिने क्वा...

हङकङमा अब ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा

हङकङमा अब ७ दिन मात्र  क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा
४ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना खोपकरण परियोजनालाई सरकारले जतिसुकै उत्साहजनक तरिकाले प्रचारप्रसार गरेता पनि जुन रफ्तारमा जनताले खोप लाउने आशा गरिएको थियो सो अनुसार नभई रहेको स्थिति छ। खोप लगाइसकेपछी दुर्भाग्यवश केहि मानिसको मृत्यु अन्य कारणले भएता पनि भ्याक्सिन लगाएपछि मृत्यु भएको सन्देश जानाले भ्याक्सिन प्रति नागरिकको मोह भंग भएको बुझ्न सकिन्छ । यथाशीघ्र ५० प्रतिशत जनसंख्याला...