भ्याक्सिन लट्री हङकङ : तीन वटा मर्सिडिज कार तीन जना विजेतालाई
१८ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङका ठुला कम्पनीहरुमा अहिले भ्याक्सिन लट्री उडाउने होडबाजी नै चलेको प्रतीत हुन्छ। हाल सम्ममा सरदर हङकङ डलर १८ करोड भ्याक्सिन सम्बन्धि उडाइने भाग्य चिट्ठामा लगानी हुदै गरेको कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले खुलासा गरेकी छिन ।
सन १८३२ मा चीनमा स्थापना भएको कम्पनी जार्डिन म्याथेसनले हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल पार्न गत जुन ११ तारीख हङकङ ...