दाहाल–नेपाल समूहद्वारा पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको धारा ४३ र ४४ बमोजिम पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।
२७५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर लिएर अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर औपचारिक रूपमा दाबी पेस गरेका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा विवाद प्रारम्भ भ...