साताको तीन कविता – कवि नमन राइ

साताको तीन कविता – कवि नमन राइ
नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की  मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा "नमन" गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता । मेरो सपनाको भुमेथानमा तिमी विछ्याएर धरतीओढेर आकाश-निदाउछु प्रत्येक रात तिमीलाई-पर्खन्छु सपनाको भञ्ज्याङ्गमारमाउँछु सधैं मधुमासम...

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा
तीन दशक भन्दा लामो समयदेखि मानव अधिकार ,महिला अधिकार र हकको क्षेत्रमा स्थापित एक अग्रणी नाम स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म हिंसापिडित महिलासँग काम गरेको अनुभव अन्तराष्ट्रिय स्तरमा पुग्ने नेपाली महिलाहरु मध्ये एक सम्मानित नाम ,सञ्चारिका समुह नेपालकी पुर्व अध्यक्ष , नेपाली टेलीभिजनमा करिब बीस बर्षसम्म काम गरेको अनुभव हाल संयुक्त जनसङ्ख्या कोष युनिसेफ उच्चस्तरीय आयोगकी सदस्य बन्दना राणास...

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा
मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारि...

साताको तीन कविता – कवि विवश पोखरेल

साताको तीन कविता – कवि  विवश पोखरेल
दर्जनौं साहित्यीक कृतिको लेखक साहित्यकार विवश पोखरेल नेपाली साहित्यको केन्द्रमा चार दशक भन्दा लामो समयदेखि लेखन र विभिन्न साहित्यीक आन्दोलनहरुमा त्यतिकै सकृय हुनुहुन्छ । बिशेष गरि पुर्वको हरेक साहित्यीक गतिबिधिदेखि पछिल्ला पुस्तालाई साहित्यीक क्षेत्रमा रहीरहन स्नेह र प्रेरणा दिदै आउनु भएको छ । कयौं साहित्यीक सम्मान र पुरस्कारबाट सम्मानित पोखरेलको लेखनले मानवीयता र सदभावको वकालत गरिरहेको हुन्छ प्रस...

साताको तीन कविता – कवि साङसेन पंधाक

साताको तीन कविता – कवि साङसेन पंधाक
साङसेन पंधाक मुन्धुमी कवि हुन् । उनको लेखनमा मुन्धुमी लय अनि टिम्मुरको जस्तो स्वाद भेटिन्छ। उनको कविता पढे पछि कविताले राजनीति गर्नु पर्छ भन्ने ल्याकत देखाउछ। फरक आयाम साहित्यिक आन्दोलनका अभियान्ता समेत रहेका उनका कविताहरुले जबरजस्त र तर्कपुर्ण रुपमा आफ्ना बिचारहरु पस्कीरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । अक्षरहरुको झुपडी र चेतना जङ्गल जाँदा भलायोले छोए जस्तै तिमीलाई पनि भित्र भित्रै डि...

नेपाली लेखकको समस्या त्यही हो, कथाको लाइन र जीवनको लय दुवै मिलाउँदै हिँड़्नुपर्ने हुन्छ-छुदेन काविमो

नेपाली लेखकको समस्या त्यही हो, कथाको लाइन र जीवनको लय दुवै मिलाउँदै हिँड़्नुपर्ने हुन्छ-छुदेन काविमो
छुदेन काविमो भारतेली मूलका नेपाली भाषी लेखक हुन्। कालेबुङमा जन्मिएर हुर्किएका काविमोको पहिलो कथा संग्रह 1986 हो। 2015 मा प्रकाशित उक्त संग्रहले 2017 को आशरानी राई स्मृति पुरस्कार मणिपुर प्राप्त गरेको छ। यसको लगत्तै 2018 मा सोही पुस्तकलाई युवा साहित्य अकादमी, नयाँ दिल्ली प्राप्त भएको हो। पाठकलाई उनको लेखनले यसरी तान्छकी तपाईं उनले लेखेको उपन्यास , कथा , जे पढे पनि किताब पढि नसकी तपाईंको मस्तिष्कले ...

साताको तीन कविता-कवि छेवाङ योञ्जन

साताको तीन कविता-कवि छेवाङ योञ्जन
छेवाङ योञ्जन भारतेली नेपाली भाषी कवि हुन् । एक दशकदेखि नेपाली कविता लेखिरहेका योञ्जन आम मान्छेको कथालाई कविता मार्फत् सुनाउन खप्पीस छन् । अनुवादमा पनि शसक्त उनले अरुन्धती रायको किताब अनुवाद गरेका छन् " जातको उन्मूलन " । हाल भारतमा खोलिएको किताब घरका अभियन्ता समेत रहेका रहेका छन उनी । प्रस्तुत छ साताको तीन कविता । नयाँ टुसा अकस्मात यो मनलाई बित्यास पऱ्यो प्रिये त्यसैले तिमीसम्म पठाइरहेको छु ढुकढु...

साताको तीन कविता – कवि उत्तम लिम्बु तुम्सा

साताको तीन कविता – कवि उत्तम लिम्बु तुम्सा
उत्तम लिम्बु तुम्सा समयसामयिक नेपाली कविता क्षेत्रमा स्थापित नाम हो । डेढ दशक अघिबाट कवितामा निरन्तर साधनारत उनी कुरुले तेनुपा, धनकुटा निवासी हुन् । कवितालाई बिचार भन्दा हृदयले श्रृङगार्न रुचाउने उनले जब कविता वाचन गर्छन् तब कुनै फेदाङमाले मुन्धुम फलाके झैं लाग्छ । प्रस्तुत छ साताको तीन कविता । रित्तै फर्कि आएँ सुनेपछि देशकाे खबर बरु उतै फुलाउँछु ठानेर सपनाकाे अम्लारी रित्तै फर्कि आएँ का...

कथा- अर्को युग

कथा- अर्को युग
-मिश्र वैजयन्ती ऊ र म धेरै समयदेखि भेट्न चाहिरहेका थियौँ । ऊ पनि जीवन धान्ने नाउँमा व्यस्त थियो र म पनि जीवन धान्ने नाउँमा जीवनको लठिभद्रलाई सम्हाल्दा सम्हाल्दै झनै जटिलतातिर छिरिरहेकी थिएँ । ‘एकदिन त अलिक सहज होला नि त !’ मन थाम्ने सुत्र यही थियो । निकै लामो प्रयत्न रह्यो हामीबीच भेट हुन । पछि समय मिलाएर भेट्न थाल्यौँ । तर भेट्ता भेटता यस्तो भयो कि नभेटेको भए राम्रो हुने थियो । ऊ चित्रकार हुँ भ...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...