साताको तीन कविता-कवि गीता त्रिपाठी
गीता त्रिपाठी कवि, गीतकार, निबन्धकार र समालोचक हुन् । नेपाली साहित्यमा दह्रो रुपमा स्थापित उहाँका कविताहरुले महिलाको अस्तित्व र स्वाभिमान र पर्यावरणको बिषयलाई दह्रो रुपमा आवाज उठाईरहेको हुन्छ । साहित्यको विभिन्न बिधामा आधा दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् उहाँका । समालोचनामा पनि नेपाली साहित्यमा दरबिलो स्थान बनाउन सफल त्रिपाठीका पर्यावरण र नारीकेन्द्री समालोचना (२०७६) प्रकाशित छन् । ‘आधुनिक न...