साताको तीन कविता
हाल हङकङमा बसेर कलम चलाउदै आएका कवि रोशन याक्सो सचेत तर चुपचाप लेखीरहने कवि हुन् । आफ्ना लेखनमा सिमान्तकृत आवाज दह्रोगरि ल्याउनु अथवा आउनु उनको कविताको प्रमुख विशेषता हो साथै मान्छेका मनोदशा पनि उनको कविताले शसक्तरुपमा बोकेको हुन्छ प्रस्तुत छ साताको तीन कविता
बिर्सीएका धुनहरु
अरुले झै उनिहरुले पनि गाएका भए
माया प्रेमका अनि सस्ता बजारु गीत
चल्तिको हिरोइनका लागि आइटम नम्बर
उनिहरुलाई भेट्न देख्न सक...









