अगस्ट ६ : हङकङमा कोभिड केस ४,६०२ थपिए,५८ जना मलेरिया संक्रमित
क्रान्ति सुब्बा
अगस्ट ६ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ४,६०२.स्थानीय केस संख्या : ४,३२२.पिसिआरबाट पुष्टि केस संख्या : १,४६८.एन्टिजेनबाट पुष्टि केस : २,८५४.आयातित केस संख्या : २८० जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२० जना.आयातित केसमा युकेबाट ४६ जना , अमेरिकाबाट ३२ जना , फिलिपिन्सबाट १६ जना , इन्डियाबाट १९ जना,सिंगापुरबा...









