अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो
क्रान्ति सुब्बा । हङकङ ।
बुधवार संयुक्त राज्य अमेरिकाबाट हङकङमा एक ओमिक्रोन भेरिएन्ट केस भित्रीएको छ। यो एक केस थपिएपछी हङकङमा ओमिक्रोन केस संख्या ९ पुगेको छ। आज नै जर्मनीबाट एउटा केस आयात भएको छ।
ओमिक्रोन भेरिएन्ट बोक्ने बिरामी २१ वर्षीया महिला हुन। उनी आइतवार (डिसेम्बर १२) मा अमेरिकाबाट फ्लाइट CX845 मा हङकङ आइपुगेकी र विमानस्थल परिक्षणमा पोजेटिभ साबित भएकी थिइन। उन...