तमु समाज हङकङले महिला सम्मान कार्यक्रम राख्यो
अरेन्द्र गुरुङ । हङकङ ।३ तारीख ,अक्टोबर जोर्डन स्थित याक एन्ड यति रेस्टुरेन्टमा तमु समाज हङकङले समाजका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा एक भेटघाट ( रि-चहमी प्रेह कै) कार्यक्रम भब्य रूपमा मनाएको छ ।
रि-चहमी प्रेह कै जस्ता कार्यक्रमको आयोजना गरेर समाजको उन्नति प्रगतिमा एक्यवद्धता जनाउने सन्देश कार्यक्रमले दिएको कुरा आयोजकले गरेका छ्न ।
यो समाज स्थापना भएको ६ बर्ष भयो। यो छोटो अबधिमा समाजल...









