आज हङकङमा ३० कोभिड केस,अर्सस फिटनेसबाट १३ केस आए , युएस कन्सुलेटबाट २ जना संक्रमित
१५ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३० वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएका छ्न। आजको आयातितमा १४ जना परेकाछ्न।
आजको आयातितमा केसमा ५ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर र ५ जना पहिल्यै आएका फिलिपिन्स डोमेस्टिक हेल्पर ,१ जना टोङगो बाट , १ जना बंगलादेश , १ जना...









