बायोएन्टेक कोरोना भ्याक्सिन बन्द हङकङमा अनिश्चितकालसम्म , अब के होला ?
२४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ र मकाउले बायोएन्टेक उत्पादित कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याचको वितरणलाई केहि समयको लागि स्थगित गरेको छ।
खोपको प्याकेज ड्यामेज अवस्थामा भेटिएपछि चाइनिज उत्पादक कम्पनीको सल्लाहमा खोप वितरण प्रक्रिया बन्द गर्ने निर्णय भएको हो। खोपको प्याकेज मात्र खराब भएको हो खोप होइन सरकारले भनेकोछ। र उक्त खराबीको कारण पत्ता लगाउनको निम्ति खोप केही ...








