गायिका शान्ति श्री परियारको “ए मैना” सार्वजनिक

गायिका शान्ति श्री परियारको “ए मैना” सार्वजनिक
काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि बीचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसी को छायाँकन , अ...

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने
धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार रुक्सना लिम्बु जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको बिभिन्न संघ-संस्थाद्वारा सम्मान गरिएको छ। कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बु मंचका तर्फबाट संजोक हुक...

हङकङ लकडाउन रिपोर्ट : १४

हङकङ लकडाउन रिपोर्ट : १४
क्रान्ति सुब्बा कार्यकारी परिषदको बैठकमा जानू अघि जनवरी २५ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले क्वाई चुङ एस्टेटको हा क्वाई हाउसलाई आजदेखि पाँच दिनको लागि लक डाउन गरिने बताइन।  क्वाइ चुङ एस्टेटको यो तेस्रो ब्लकमा  १० भन्दा बढी कोविड केसहरू फेला परेपछि लकडाउनको घोषणा भएको हो। यसै एस्टेटका दुई ब्लकहरू - यात क्वाई हाउस र यिंग क्वाई हाउस - लाई  यो...

गायक पुर्ण संम्पाङ राईको स्वरमा ’ए जुन ’ सार्वजनिक

गायक पुर्ण संम्पाङ राईको स्वरमा ’ए जुन ’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ । राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार राम कुमार दुम्जनले बताए । आफनी प्रेमीकाको गीतमा सुन्दर रुपमा ब्यक्त गरिएको छ । शिर कुमार साम्पाङको छायाँकन , ...

हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति कि कोभिडसंग बाँच्ने ?

हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति  कि कोभिडसंग बाँच्ने ?
क्रान्ति सुब्बा सरकारको शुन्य कोभिड निति नटिक्ने जनवरी २३ आइतबार हङकङ विश्वविद्यालयका क्लिनिकल सहायक प्रोफेसर सिद्धार्थ श्रीधरले ह्यामस्टर हत्याको दोष हङकङ सरकारले अपनाएको "अस्थिर" अर्थात टिकाउ नहुने शून्य कोविड नीतिलाई दिनु पर्छ भनेका छ्न। जनवरी २२ तारीख शनिबारको फेसबुक पोस्टमा श्रीधरले सरकारले अपनाएको  शून्य कोविड नीतिको  आलोचना गरेका थिए । मुख्य भूमि चीनसँग क्वारेन्टाइन...

भोकमरीलाई परास्त गर्ने किम जोङको नयाँ तरिका

भोकमरीलाई परास्त गर्ने किम जोङको नयाँ तरिका
देशमा भएको भोकमरीलाई कम गर्न र खेती गर्न मल अभावलाई पुरा गर्न किम जोङले जनतालाई उर्दी जारी गरेका छन् । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्ट (मलमुत्र) को योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ । गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम ...

हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो

हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो
क्रान्ति सुब्बा ह्याम्स्टर बध २३ जनवरी आइतबार १५:०० बजे सरकारले जजसले घरमा ह्याम्स्टर पालेकाछ्न ती सबैले आ आफ्नो ह्याम्स्टर सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेपछि  एक नागरिकले बुझाएको ह्याम्स्टरमा कोभिड-१९ भाइरस पोजेटिभ देखिएको कृषि, मत्स्यपालन तथा संरक्षण विभागले आइतबार घोषणा गरेको थियो । जनवरी २२ सम्ममा २,२९८  ह्याम्स्टरहरू सहित कुल २,५८१ जनावरहरू मारिएका थिए। ए...

मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु”सार्वजनिक

मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु”सार्वजनिक
काठमाण्डौं । मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ । प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन ...

हङकङ लकडाउन-११:संक्रमण नियन्त्रणमा आउन अझै तीन महिना लाग्ने,फेब्रुअरी ४पछि पनि सामाजिक दुरिको म्याद थपिने

हङकङ लकडाउन-११:संक्रमण नियन्त्रणमा आउन अझै तीन महिना लाग्ने,फेब्रुअरी ४पछि पनि सामाजिक दुरिको म्याद थपिने
क्रान्ति सुब्बा शाम शुइ पोमा लकडाउन नाम च्यङ स्ट्रीट  बस्ने ४० वर्षीय निर्माण मजदुरको प्रारम्भिक परिक्षण पोजिटिभ भएपछि जनवरी २१ तारिख शुक्रबार राति शाम शुई पोको ३५-३७ नाम च्यङ स्ट्रिटमा रहेको आवासीय भवनमा लकडाउन भएको थियो।शनिबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  ।त्यहाँ बस्ने ४० वर्षीय निर्माण मजदुरका कारण यो लकडाउन  भएको हो।  उनले क्वाई चुङको च्यङ शान एस्ट...

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो
क्रान्ति सुब्बा संक्रमण रोक्न पशुबली अपरिहार्य हङकङका स्वास्थ्यबिदहरुले  कम्तीमा  २,०००  ह्याम्स्टर नाम गरेका मुसा सरह आकार र स्वरूप भएका घर पालुवा जीवलाइ मार्ने  सुझाव दिएपछि  विशेषज्ञहरूले धम्कीपूर्ण सन्देशहरु प्राप्त गरेका थिए जुन धम्कीलाई हङकङ सरकारले निन्दा  गरेको थियो । सरकारी सल्लाहकार युन क्वोक-युङले हङकङमा जनावरका लागि क्वारेन्टाइन वा आइसोलेसन...