हङकङ लकडाउन रिपोर्ट-२०:मार्चभित्र कोभिडको औषधि आउने,नयाँ वर्षसंगै नयाँ क्लस्टर जन्मिए

हङकङ लकडाउन रिपोर्ट-२०:मार्चभित्र कोभिडको औषधि आउने,नयाँ वर्षसंगै नयाँ क्लस्टर जन्मिए
क्रान्ति सुब्बा कम भाइरल लोड हुनेले अस्पतालबाट डिस्चार्ज भइ १४ दिन घरमै आइसोलेसनमा बस्नुपर्ने नयाँ नियम अस्पताल प्राधिकरणले फेब्रुअरी २ तारीख बुधबार कोभिड-१९ बिरामीहरूको डिस्चार्ज सर्तबारे जानकारी  अद्यावधिक गरेको थियो । जस अन्तर्गत अब उप्रान्त ३३ वा सो भन्दा माथि सिटि  मापन (साइकल थ्रेसहोल्ड भ्याल्लु) भएका विरामीले अस्पतालबाट डिस्चार्ज हुनु पर्नेछ  र १४ दिन  होम-आइसोल...

यसरी पोखियो शंकर अधिकारी घायलको जिवनका तरङ हरु कुराकानी

यसरी पोखियो शंकर अधिकारी घायलको जिवनका तरङ हरु कुराकानी
काठमाण्डौं । एक समयका सफल गीतकार शंकर अधिकारी घायल अहिले सिनेमा लेखन तथा निर्देशनमा समेत व्यस्त छन् । गीतकार अधिकारीले पहिलो २०५८ सालमा रिलिज भएको सिनेमा मैदानबाट गीत लेखन यात्राको प्रारम्भ गरेका थिए । त्यसपछि उनले थुप्रै सुपरहिट गीतको शब्द रचना गरेका छन् । मैदानपछि उनले दादागिरी, खलनायक, अन्दाजको शिम्पल शिम्पल कान्छि र गोरेको लिटरका लिटर हुँदै टेलिभिजन सिरियल मेरी बास्सैको शिर्ष गीत लगायतका...

हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी

हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी
क्रान्ति सुब्बा संक्रमण संगै विस्थापन जारी हङकङमा जनवरी ३१ तारीख सोमबार ९२ वटा नयाँ कोभिड-१९ केसहरू रिपोर्ट भएको थियो र क्वाई चुङ र चोई हङका चारवटा भवनहरूबाट वासिन्दालाई निस्कासन गर्ने  घोषणा गरेको थियो । आज स्थानीय संक्रमणको संख्या ८० थिए, जसमध्ये १३ केसको संक्रमण स्रोत अज्ञात थियो । आयातीत केसमा १२ जना थिए । प्रारम्भिक परीक्षणमा ९५ जनामा पोजेटिभ देखिएको थियो । धेरै आवासीय भवन...

रचना रिमाल र मणी सुन्दर लिम्बुको ”तिम्रो आखाँमा ” सार्वजनिक

रचना रिमाल र मणी सुन्दर लिम्बुको  ”तिम्रो आखाँमा ” सार्वजनिक
काठमाण्डौ । गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको ”तिम्रो आखाँमा ” गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन । गीतको पुरा भिडियो हेर्न तल क्ल...

हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास

हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास
क्रान्ति सुब्बा क्वाइ चुङको लकडाउनमा एउटा कोभिड केस भेटियो जनवरी ३० तारीख आइतवार राति घोषणा गरिएको रातभरको लकडाउनले क्वाई चुङमा एउटा  प्रारम्भिक पोजिटिभ केस फेला पारेको  थियो। स्वास्थ्य अधिकारीहरूले  क्वाई चुङको शेक लेई (II) एस्टेटको शेक वाह हाउसमा उक्त  प्रारम्भिक पोजेटिभ  केस फेला पारेका हुन। जहाँ  करिब १,८७२ व्यक्तिको परीक्षण भएको थियो । अधिकारीहरूले ...

राजु बिरही सापकोटा र रबिन बराईलीको प्रेमिका एउटै भएको खुलाशा (भिडियो सहित)

राजु बिरही सापकोटा र रबिन बराईलीको प्रेमिका एउटै भएको खुलाशा (भिडियो सहित)
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको संयुक्त प्रस्तुतिमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि आजकलको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु...

हङकङ लकडाउन रिपोर्ट-१७: कोभिडसंग बाच्ने नितिको वकालत गर्नु अपराध हो?, भ्याक्सिन दर ९०% पुगेपछि सामाजिक दुरि सहज हुने

हङकङ लकडाउन रिपोर्ट-१७: कोभिडसंग बाच्ने नितिको वकालत गर्नु अपराध हो?, भ्याक्सिन दर ९०% पुगेपछि सामाजिक दुरि सहज हुने
क्रान्ति सुब्बा "कोभिडसंग बाच्ने" नितिको वकालत गर्दा सेक्युरिटी कानुनको उलंघन हुने ओमिक्रोनको केन्द्रियतामा अहिले लिभिङ वीद कोभिड अर्थात कोभिडसंगै बाँच्ने रणनीति संसारका धेरै देशले अपनाइ रहेको छ। हङकङमा पनि यो बहसको विषय भएको  छ। हङकङका केहि स्वास्थ्य विज्ञहरूले यो निति अपनाउनु पर्छ भन्ने विकल्प अघि सारेका छ्न। तर यस विकल्पले हङकङको राष्ट्रिय सुरक्षा कानून उलंघन  गरेको कोणबाट पन...

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।
काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिमको आवाजमा रहेको अर्को मौलिक गीत ‘मखमली फूल फुलेछ ‘ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । प्रिनिङ प्रयास राई को शब्द तथा सुमन र...

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण
क्रान्ति सुब्बा स्कुलमा कोभिड संक्रमण २८ जनवरी शुक्रबार १३:०० बजे च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा ​​कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार  बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ  वा प्रारम्भिक पोजिटिभ भएका थिए । पाँच ...

न्युयोर्कका मेयरद्वारा नेपाली लिडर नवराज केसीका दिवंगत माताप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्कका मेयरद्वारा नेपाली लिडर नवराज केसीका दिवंगत माताप्रति श्रद्धाञ्जली अर्पण
न्युयोर्क , अमेरिका। जनवरी ३० तारीख आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्य नारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदबार समेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतीथिमा श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई समवेदना दिन अमेरिकी मुलका नागरिक र अमेरिकी नेपाली जनसमुदायको उपस्थिति रहेकोे थियो । केसीको आमाको श्रद्धाञ्जली सभामा न्युयोर्कका मेयर एरिक आडम्सको...