चुनावको दिन यातायात कम्पनीले निशुल्क सेवा दिने: क्यारी लाम

चुनावको दिन यातायात कम्पनीले निशुल्क सेवा दिने: क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ । हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले डिसेम्बर १४ तारिख मंगलबार हङकङका प्रमुख यातायात अपरेटरहरू (एमटिआर, बस र ट्राम )ले स्वेच्छाले विधायिका (व्यवस्थापिका) परिषदको चुनावको दिन नि: शुल्क सेवाहरू उपलब्ध गराउने भएको कुरा बताएकी छिन। तर  मतदाताको मतदान दर बढाउने हेतुले यो काम गर्न लागिएको होइन बरु यो त सामुहिक उत्तरदायित्वबोधको संकेत भएको भन्ने कुरा स्पष्ट पारिन।...

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७
क्रान्ति सुब्बा । हङकङ । हङकङमा सोमबार डिसेम्बर १३ तारीख  ओमिक्रोन भेरिएन्ट बोकेका   दुईवटा थप कोभिड-१९ केस थपिएका छ्न। यी दुवै युनाइटेड किंगडमबाट आयात भएका केस हुन । जसमा एक ६२ वर्षीय पुरुष बिरामी र ५० वर्षीया महिला बिरामी थिए, जो १० डिसेम्बरमा युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए  र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको परिक्षणमा पोजिटिभ देखिएको थियो ...

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते
क्रान्ति सुब्बा । हङकङ हङकङमा हालै एक ४४ वर्षकी म्याग्सिनो रेशिली लगुरिन नामक फिलिपिनो घरेलु कामदारको रूपमा कार्यरत एक विदेशी घरेलु सहयोगीले चलाएको आफ्नो मालिकको कारमा ठोक्किएर  एक जनाको ज्यान गएपछि उनलाई  खतरनाक ड्राइभिङको आरोप लागेर पक्राउ गरिएको थियो । यो घटनाका कारण अहिले हङकङमा डोमेस्टिक हेल्परलाई रोजगारदाताको गाडी वरपर ड्राइभ गर्न अनुमति दिने कि नदिने भन्ने बहस चलेको छ।  ...

रामहरि खडकाको शब्द र निरोज लामाको स्वरमा `दोधारे´

रामहरि खडकाको शब्द र निरोज लामाको स्वरमा `दोधारे´
पोखरा।चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन । रामहरी खडकाको शब्दरचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत 'दोधारे'को भिडियोमा माओत्से गुरुङ ,रामहरी खडका ,अशिमा बस्नेतको अभिनय रहेको छ  ।   शनिबार पोखरामा एक कार्यक्रम गरी 'दोधारे' भिडियोलाइ सार्वजनिक गरिएको थियो । धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ ...

हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर

हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर
क्रान्ति सुब्बा । हङकङ । हङकङले डिसेम्बर १२ तारीख आइतवार पाँच आयातित कोभिड-१९ केसलाई झेल्नुपरेको छ। जसभित्र  तीन जना  युनाइटेड किंगडमबाट आएका  र दुई जना फिलिपिनो घरेलु कामदारहरू परेका छ्न। एक ३४ वर्षीया घरेलु सहयोगी  नोभेम्बर २२ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आएकि हुन। चिङ यी स्थित रयाम्बलर गार्डन होटेलमा क्वारेन्टाइन बसेको समयमा उनको परीक्षण सुनिश्चित भएको थिएन ...

`हामी सबै येशुको छोराछोरी हौ´गीत सार्वजनिक

`हामी सबै येशुको छोराछोरी हौ´गीत सार्वजनिक
आउदै गरेको ख्रिष्टमसको शुभकामनासहित इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर पुत्र येशूको बर्णन गरिएको गीत  'हामी सबै येशूको' सार्वजनिक भएको छ  । होसन्ना चर्चको प्रस्तुती  रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर , लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ । जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  बिना राउत ,सरोज ...

डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस

डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर ११ तारिख  शनिबार फिलिपिन्सबाट एउटा कोभिड  केस  भित्रिएको छ। ओमिक्रोन वा स्थानीय संक्रमण केस शुन्य रहेको  रिपोर्ट रहेको छ। ती आयातित केसमा फिलिपिन्सबाट आएकी एक २७ वर्षीया महिला घरेलु कामदार रहेकी छिन। उनी फिलिपिन्सबाट नोभेम्बर २८ मा फ्लाइट 5J272 मार्फत  हङकङ आइपुगेकी थिइन। र चिङ  यी स्थित  र्याम्बलर गार्डेन होटलमा क्...

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ । कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने
नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने भएकी छिन। विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा प्रियंका श्रेष्ठ ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। प्रियंका श्रेष्ठ “पार्टनर” मा “सरु” नामको भुमिकामा देख...

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै
धरान । पुराना नेपाली गीतहरुलाई कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंसक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदैछन। धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउने भएका छन। बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक स...