डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस

डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर ११ तारिख  शनिबार फिलिपिन्सबाट एउटा कोभिड  केस  भित्रिएको छ। ओमिक्रोन वा स्थानीय संक्रमण केस शुन्य रहेको  रिपोर्ट रहेको छ। ती आयातित केसमा फिलिपिन्सबाट आएकी एक २७ वर्षीया महिला घरेलु कामदार रहेकी छिन। उनी फिलिपिन्सबाट नोभेम्बर २८ मा फ्लाइट 5J272 मार्फत  हङकङ आइपुगेकी थिइन। र चिङ  यी स्थित  र्याम्बलर गार्डेन होटलमा क्...

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ । कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने
नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने भएकी छिन। विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा प्रियंका श्रेष्ठ ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। प्रियंका श्रेष्ठ “पार्टनर” मा “सरु” नामको भुमिकामा देख...

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै
धरान । पुराना नेपाली गीतहरुलाई कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंसक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदैछन। धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउने भएका छन। बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक स...

हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ

हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर ८ तारीख बिहान करिब ८ बजे ( कुनै पत्रीकामा ८:३०) बजे तिर  एक ३९ वर्षकि फिलिपिनो घरेलु कामदारले आफ्नो रोजगारदाताको १९ महिनाकी छोरीसँग प्ले ग्रुप (गेम क्लास)मा भाग लिन धनाढय बस्ने इलाका बेल एयर रेसिडेन्सियल स्टेट,पोक फु लाम बाट  निस्किएर साइवर पोर्ट नजीक भिक्टोरिया रोडमा हिडदै थिए । उनीहरु दुवै जना हङकङ इलेक्ट्रिक पावर स्टेसनको ७०० भिक्टोरिया रोडमा पुग्दा अचानक...

आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?

आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?
विमला तुम्खेवा रामकृष्ण र मिश्रीमाया श्रेष्ठले २०५९ साल फागुन ३ गते थापाथली स्थित प्रसूती गृहमा सामान्य अवस्थाको साढे तीन केजीको छोरी जन्माए । छोरी जन्मदाको खुशी लामो समयसम्म टिकेन । आमा र छोरी दुवैको अवस्था सामान्य भएपछि अस्पतालले भोलिपल्ट नै डिस्चार्ज गरिदियो । घर पुगेको चार दिनमा नेवारी सँस्कार र प्रचलन अनुसार छोरीलाई नुहाई सकेपछि तेल लाग्दा बच्ची निकै चिच्याउन थालिन । रुने क्रममा अचानक मुखभित्...

नेपाली लेडिज ब्यान्डले ल्यायो `छोरी ´ गीत

नेपाली लेडिज ब्यान्डले ल्यायो `छोरी ´ गीत
काठमाडौ । 'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन । यो संसारको सृष्टिकर्ता नै छोरी हुन । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ । बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सि...

हङकङमा आज बुधबार जिरो कोभिड केस

हङकङमा आज बुधबार जिरो कोभिड केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज डिसेम्बर ८ तारीख बुधबार कोभिड केस शून्य रहेको जानकारी स्वास्थ्य बिभागले जनाएको छ। स्वास्थ्य अधिकारीहरु अहिले घानाबाट भित्रीएको शंकास्पद पुन संक्रमित (रिपोजिटिभ) केसको अनुसन्धानमा लागेका छ्न। ती शंकास्पद रिपोजिटिभ भएका ६१ वर्षका पुरुष रोगी नोभेम्बर १६ तारीख घानाबाट फ्लाइट QR818 मार्फत कतार हुदै हङकङ आएका थिए । हङकङ विमानस्थलमा अवतरण भएपछिको परिक्षणमा कोभिड ...

हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने

हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने
धरान, सुनसरी । विमल स्मृति पुस्तकालयका संरक्षक  पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको कुरा बताएका छ्न। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गर्ने  घोषणा पनि गरेको छ। महोत्सवमा बोल्ने क्रममा पुस्तकालयको तर्फबा...

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै
धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलुसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने "टुबोर्ग मेगा लाइभ कन्सर्ट "मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएको छ। रबिन एंड द न्यु रेभुलुसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले "रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल "को शुटिंगमा व्यस्त छन। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा -केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आध...