गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक

गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक
काठमाण्डौं । गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कटवालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश पराजुली ले...

मोडेल प्रीयारानी लामा राजकुमारीको अवतारमा

मोडेल प्रीयारानी लामा राजकुमारीको अवतारमा
काठमाडौं। मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाले एकै महिनामा तीन वटा  म्युजिक भिडियोमा मोडलिङ गरेर विभिन्न भुमिकामा आफुलाइ खरो उतार्ने कोशिश गरेकी छिन।गायक रबिल श्रेष्ठको "आफ्नो लागि" भन्ने म्युजिक भिडियोमा उनले एउटा डिप्रेसनमा गएकी युवतिको भुमिकालाई न्याय गर्न सफल भएकी थिइन। बिना मेक अप आफुलाइ एक्स्पोज गर्ने रिस्क  प...

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद...

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ। डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न।ती तीन जना मध्ये एक जना एक २८ वर्षकि महिला जो अम...

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका १३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रह...

सौताको छोरालाई विष खुवाएर हत्या गर्ने महिला भारतबाट पक्राउ

सौताको छोरालाई विष खुवाएर हत्या गर्ने महिला भारतबाट पक्राउ
काठमाडौं । सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भई कैलालीको धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया हिजो बिहीबार भारतबाट पक्राउ परेकी हुन । भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले डेरामा गई बुझी दिन भनि खबर गरेकोमा उनका आफन्तले उक्त डेरामा बाल...

“हामी नेपाली ग्लोबल”को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकामा सम्पन्न

“हामी नेपाली ग्लोबल”को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकामा सम्पन्न
शान्तिराज राई, न्युयोर्क । "हामी नेपाली ग्लोबल" को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बरको २४-२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ । ग्लोबलका अध्यक्ष अमृत लामाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनले पुन नयाँ नेतृत्वमा  लामालाई चयन गरेको छ। "नेपाल आमाको आशु पुछ्ने " मुल नारा राखेर  सुरु गरिएको  उक्त सम्मेलनमा विश्वका विभिन्न देश र   अमेरिकाको बिभिन्न ...

मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित

मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल, गोँगबु, रानीवारी लगायतका क्षेत्रमा रहेका २ सय १६ वटा मनोरञ्जन क्षेत्र मध्ये अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित संचालनमा रहेका छन । महिलाका निम्ति महिला मञ्च नेपालले गरेको सर्वेक्षण अनुसार यी स्थानहरूमा संचालित मनोरञ्जन क्षेत्र मध्ये कतिपय दर्ता नै नगरी संचालन गरिएका छन भने कतिपयको नविकरण नभएको र कतिपयले होर्डिङ बोर्ड समेत नराखेर मापद...

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान
न्युयोर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर  न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी  हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा  फिप्नाले जनाएको छ । "न्युयोर्कमा ...

फरक भूमिकामा प्रियारानी लामा

फरक भूमिकामा प्रियारानी लामा
धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत " यो मुटु त तिम्रै हो " बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। करिब १३ वर्ष उमेरबाट ...