हङकङमा आयातित ५ केसमा एक जना नेपाली
क्रान्ति सुब्बा।हङकङ ।
हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी जम्मा १२,४७२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ।
डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा ) L452R बोकेर आएका छ्न।पोजिटिभ पुष्टि मध्ये एक जना ६...









