हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण

हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -२ भनेर " एक देश दुई प्रणाली "बारे चर्चित अंशलाई  राखिएको  छ । वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा राख्दै  जानकारी गराउदछु - संप...

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु
हङकङ । क्रान्ति सुब्बा । https://youtube.com/shorts/04vV1nfMoSo?feature=share हङकङ अब्जर्भेटरीले १२ अक्टोबर मंगलवार  दिउँसो  ५:२०  बजे  टाइफुन   सिग्नल नंबर ८ जारी गरेको थियो । गंभीर उष्णकटिबंधीय आँधी  कोम्पासु बिस्तारै  ग्वांगडोंग तट तिर हानिएको थियो । हङकङ अब्जरभेटरीले चार दिनको अन्तरालमा दुई पटक नम्बर ८ टाइफुन जारी गरेको पहिलो चोटि हो। ती साइ...

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक
काठमाडौं । सन २००५ सालबाट  हङकङ बस्तै आएका  गीतकार विष्णु इङनाम लिम्बूको दर्जनौं गीतहरु अडियो र भिडियोको रूपमा सार्वजनिक भैसकेका छ्न। यही क्रममा उनको  नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत अक्टोबर ११ तारीख  सोमवार सार्वजनिक भएको हो । गीत ,कविता , गजल , सायरीमा बराबर कलम चलाउने इङ्नामले हङकङ सिटि गीत मार्फत  हङकङ निवासी नयाँ पुस्ताको जी...

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत मेरे ईश दिल सार्वजनिक

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत मेरे ईश दिल सार्वजनिक
काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत 'मेरे इश दिल पे' गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज  रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतीय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट ...

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा
जुनु दिव्य राना सन २०१८ मा हङकङमा ‘टाँकीका फूलहरू’ नामक कथाकृति समस्त नेपाली साहित्यका पारखीहरूका लागि नितान्त प्रिय खुराक बनेर आएको थियो । हङकङ प्रवेश, हङकङेली परिवेश, घटना र परिघटनालाई बडो  सरल र शिष्ट भाषाशैलीमा ‘टाँकीका फूलहरू’मा  पस्किने स्रष्टा हुनुहुन्छ– श्री दाजु गुरुङ । मैले पनि हङकङेली परिवेशमा लेखिएका स्वादिष्ट कथाहरूको सङग्रह ‘टाँकीका फूलहरू’ पढने अवसर पाएकी थिएँ ...

हङकङ नेपाली महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हङकङ नेपाली महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
टोपबहादुर याक्खा । हङकङ । विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा हङकङ नेपाली महासंघले भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। नेपाली महावाणिज्यदुत हङकङका उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष टंक रानाले गरेका थिए । संघका महासचिव नविन सुहाङद्धारा संचालित  कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभा...

हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १

हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बुधबार बिहानको ११बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -१ भनेर भुमिकाको अंशलाई मात्र  राखिएको  छ । वक्तव्यको पुर्ण अंश नै क्रमशः राख्ने जानकारी गराउदछु - संपादक क्रान्ति सुब्बा अध्यक्ष महोदय, माननीय स...

दशैं गीत आयो दशैं सार्वजनिक

दशैं गीत आयो दशैं सार्वजनिक
काठमाडौ ।हिन्दु धर्मावलम्वीहरुको महान पर्व विजया दशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत सार्बजनिक भएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो । विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंगपत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन भने राजेन्द्र ...

मिलाप मासिकले गरयो स्रष्टाहरुलाइ सम्मान

मिलाप मासिकले गरयो स्रष्टाहरुलाइ सम्मान
काठमाडौ ।मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसा...

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण
काठमाडौं । विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा संस्था...