सरोज खनाल अभिनित दिपक पाठकको दैवको लीला सार्वजनिक

सरोज खनाल अभिनित दिपक पाठकको दैवको लीला सार्वजनिक
गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत 'दैवको लिला ' सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवनमा आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीत पक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ  । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।  'दैवको लिला ' को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय ...

तमु समाज हङकङले महिला सम्मान कार्यक्रम राख्यो

तमु समाज हङकङले महिला सम्मान कार्यक्रम राख्यो
अरेन्द्र गुरुङ । हङकङ ।३ तारीख ,अक्टोबर जोर्डन स्थित याक एन्ड यति रेस्टुरेन्टमा तमु समाज हङकङले समाजका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा एक भेटघाट ( रि-चहमी प्रेह कै) कार्यक्रम भब्य रूपमा मनाएको छ । रि-चहमी प्रेह कै जस्ता कार्यक्रमको आयोजना गरेर समाजको उन्नति प्रगतिमा एक्यवद्धता जनाउने सन्देश कार्यक्रमले दिएको कुरा आयोजकले गरेका छ्न । यो समाज स्थापना भएको ६ बर्ष भयो। यो छोटो अबधिमा समाजल...

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अक्टोबर ४ तारीख सोमबार भ्याक्सिन चिट्ठाको अन्तिम   राउन्ड संपन्न गरेकोछ।  कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हुन सक्ने र पुर्व कोभिड संक्रमित भए एक डोज भ्याक्सिन लगाएकोले सहभागी हुने यस चिट्ठाको सबै राउन्ड समाप्त भएको छ।यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि ...

मगर संघ हङकङ १० औं महाधिवेशन: अध्यक्षमा हर्क प्रसाद राना मगर निर्वाचित

मगर संघ हङकङ १० औं महाधिवेशन: अध्यक्षमा हर्क प्रसाद राना मगर निर्वाचित
हङकङ । मगर संघ हङकङको १० औं अधिबेशन अक्टोबर ३ तारिख  आईतबार जोर्डन स्थित इन्डिया क्लबमा सम्पन्न भएको छ । अधिबेशनबाट हर्क प्रसाद राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन  भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष  यमबहादुर बुढाथोकी मगर र कुमारी थापामगर, महासचिवमा रबिन्द्र थापा मगर   चयन  भएका छ्न। कोभिड स्वास्थ मापदण्ड पालना गर्दै सम्पन्न भएको उक्तकार्यक्रमको प...

पुजा शर्मा र पुष्प खडका अभिनित रानी शाक्यको गीत सार्वजनिक

पुजा शर्मा र पुष्प खडका अभिनित रानी शाक्यको गीत सार्वजनिक
नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिए संगै पर्वसंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ। यसक्रममा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत 'सरर'  सार्वजनिक गरेकी छिन । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ । ज...

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न
धरान / अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रबर्द्धनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा सम्पन्न भएको छ । दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वर्ल्ड डिस्ट्रिव्युसन...

एमाले विधान महाधिवेशन : सात उपाध्यक्ष र सचिव राख्नुपर्ने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने

एमाले विधान महाधिवेशन : सात उपाध्यक्ष र सचिव राख्नुपर्ने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने
काठमाडौं । नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले निश्कर्षका रुपमा सात सात उपाध्यक्ष र सचिव राख्नुपर्ने र कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने ब्यवस्था हुनुपर्ने बताए । हाल प्र...

एमालेको प्रथम विधान महाधिवशेन शुरु, प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न १० समूह बनाइयो

एमालेको प्रथम विधान महाधिवशेन शुरु, प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न १० समूह बनाइयो
कामाडौं । नेकपा एमालेको आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ। समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भ...

बिदेशिएपछि देशको माया झन लाग्ने भावको गीत “भन्छौ रे देश”सार्वजनिक

बिदेशिएपछि  देशको माया झन लाग्ने  भावको गीत “भन्छौ रे देश”सार्वजनिक
 अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार एबम गीतकार बसन्त लम्सालको नयाँ गीत 'भन्छौ रे देश ' सार्वजनिक भएको छ । देशप्रेम र बिदेशी जीवनको भोगाइलाइ समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ । सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाइ अमेरिका छायांकन गरिएको हो जसलाई  बहुचर्चित निर्देशक भुषण दाहालको निर्दे...