तालिबान प्रधानमन्त्री मुल्लाह हसन आकुंद र अफगानिस्तानको भविष्य

तालिबान प्रधानमन्त्री मुल्लाह हसन आकुंद र अफगानिस्तानको भविष्य
क्रान्ति सुब्बा तालिबानले सेप्टेम्बर ७ तारीख मुल्लाह हसन आकुन्दलाई आफ्नो अंतरिम सरकारको प्रधानमन्त्री घोषणा गरेको छ। मिलिटेन्ट इस्लामिस्ट ग्रुपले राजधानी काबुल र तमाम प्रायः  अफगानिस्तान भुमि कब्जा गरेको दुई हप्ता पछि यो सरकारको घोषणा भएको हो। को हुन त मुल्लाह हसन आकुन्द दक्षिण अफगानिस्तानको कांधार अथवा कंदहार प्रान्तको जारी जिल्लामा जन्मिएका हसन आकुन्द तालिबान बीच  लोकप्रिय&n...

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्षका लागि प्रमिला वस्नेतको उमेद्वारी

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्षका लागि प्रमिला वस्नेतको उमेद्वारी
काठमाण्डौं । गैर आवासीय नेपाली संघ एन आर एन को , अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ । क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै नेपाली मौलिक लोक गीत संगीतको माध्यमबाट समेत मातृभूमि प्रतिको प्रेमलाई आम नेपाली माझमा पुयाउनुभएकी गीतकार प्रमिलाले विश्वभरी छरिएर रहेका नेपाली माझमा नेपालको मौलिक लोक सभ्यतालाई विश्वमा पुयाउनक...

सरकारले दीर्घ रोगीलाइ मासिक रुपमा खर्च रकम दिने भएको छ

सरकारले दीर्घ रोगीलाइ मासिक रुपमा खर्च रकम दिने भएको छ
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मृगौला प्रत्यारोपण गरेका क्यान्सर र हृदयघात बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको छ । त्यस्तै परिवर्तन विरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको हो। नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको...

खोप चिट्ठामा हङकङ डलर ६ लाखको कार मिस्टर लुइले जिते

खोप चिट्ठामा हङकङ डलर ६ लाखको कार मिस्टर लुइले जिते
१० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप अन्तर्गतको गुडमेन एशिया लिमिटेड  हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा सेप्टेम्बर ३ तारीख  उडाएको थियो  जसको नतिजा आज सेप्टेम्बर १० तारीख सार्वजनिक गरेको छ। प्रथम पुरस्कार हङकङ डलर ६ लाख भन्दा बढी मुल्यक...

सेप्टेम्बर १५ बाट नेपालमा अडकिएका हङकङवासी नेपाली हङकङ आउने बाटो खुल्यो

सेप्टेम्बर १५ बाट नेपालमा अडकिएका हङकङवासी नेपाली हङकङ आउने बाटो  खुल्यो
हङकङ सरकारले आज (१० सेप्टेम्बर)  बंगलादेश, नेपाल , युनाइटेड अरब इमिरेटस र सिंगापुर सरकारहरुसंग बंगलादेश, नेपाल ,युनाइटेड अरब इमिरेटस र सिंगापुरद्वारा जारी गरिएको खोप रेकर्डलाई मान्यता प्राप्त खोपको रुपमा स्वीकार गर्न थालिएको  छलफल समाप्त भएको घोषणा गरेको छ। उक्त देशमा अडकिएका हङकङ वासिन्दा पनि  यही सेप्टेम्बर १५ तारीख बुधबारबाट हङकङ प्रवेश गर्न सक्ने भएकाछ्न। सिंगापुर बाहेक ...

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने : दाहाल

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने : दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग आज शुक्रबार बिहान खुमलटारमा भेट गर्दै दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताएका हुन् । खुमलटारमा भएको भेटवार्ताका बारेमा जानकारी दिँदै दाहालका प्रेस सल्लाहकार...

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालले गर्‍यो फेरि संसद अवरुद्ध

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालले गर्‍यो फेरि संसद अवरुद्ध
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको आज शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमालेको नारावाजीकै बीच सभामुख सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक ...

एमसीसी उपाध्यक्ष फतिमा सुमारद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु

एमसीसी उपाध्यक्ष फतिमा सुमारद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु
काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ । ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

तीजले समाज र राष्ट्रलाई भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउछ : राष्ट्रपति

तीजले समाज र राष्ट्रलाई भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउछ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने बताएकी छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी हुन् । तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भम...

एमसीसी उपाध्यक्ष फतिमाको टोलीले ओलीसहितका नेतालाई भेट्दै

एमसीसी उपाध्यक्ष फतिमाको टोलीले ओलीसहितका नेतालाई भेट्दै
काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ । आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । त्यस्तै आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्...