२० जना विजेता प्रत्येकको हातमा १ टिल सुन:हङकङ भ्याक्सिन चिट्ठा

२० जना विजेता प्रत्येकको हातमा १ टिल सुन:हङकङ भ्याक्सिन चिट्ठा
४ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको पाँचौं   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने अन्तिम एउटा भव्य ड्र बाँकी छ। दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html .चिट...

भ्रष्टाचारमा डुबेको वीपी प्रतिष्ठान धरानको शुद्धीकरण प्रयास जारी

भ्रष्टाचारमा डुबेको वीपी प्रतिष्ठान धरानको  शुद्धीकरण प्रयास जारी
धरान  वीपी प्रतिष्ठान भित्र हुने गरेका  आर्थिक, वौद्धिक भ्रष्टचारलाई  हटाई शुद्धिकरण गर्ने नाममा विगत अढाई महिना देखि चलेको हडताल र तालावन्दीको कार्यक्रमले अन्तत: प्रतिष्ठान धरासाहि हुने अवस्थामा पुगेको छ ।प्रतिष्ठान भित्र भ्रष्टचार बढेको, पठन पाठन ठप्प भएको निति नियममा राजनीतिकरण भएकोले त्यसको शुद्धिकरण गर्न हालका उपकुलपति डा ज्ञानेन्द्र गिरी लगायत चार जना पदाधिकारीको राजीनामाको म...

अपभ्रंशित स्थान नामहरू फेरि पुरानै अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने

अपभ्रंशित स्थान नामहरू फेरि पुरानै अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने
साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरण विरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने बताए। मेटाइएका मौलिक स्थान नाम र तिनको पुनःस्थापना विषयक भर्चुअल कार्यक्रममा बोल्दै डा तारामणि राईले अपभ्रंशित नामहरूको सूची बनाएर कानूनी र संवैधानिक उपचार खोज्नुपर्ने बताए र यसको निम्ति समुदाय आफैँ सचेत हुनुपर्ने र मातृभाषाको संरुक्षणको निम...

महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिईने तालिवानको भनाई

महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिईने तालिवानको भनाई
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन । उनले अबको दिनमा अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन । बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । हाम्रो लागि उसले अवसर दिन गइरहेको छ । चीन अफगानिस्तानमा लगानी र निर्माणको लागि तयार छ ।’तालिबानले चीनलाई युद्ध...

एमसिसी पारित गर्नु नेपाललाई काबुल बनाउनु हो

एमसिसी पारित गर्नु नेपाललाई काबुल बनाउनु हो
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले एमसिसी नेपालका लागि घातक हुने बताएका छन् । नेता–कार्यकर्ताहरूसँग अन्तर्क्रियाका लागि देशव्यापी अभियानका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले एमसिसी पारित गर्नु भनेको नेपाललाई काबुल बनाउनु भएको उल्लेख गरे । बाँस्तोलाले कुनै पनि हालतमा नेपालमा एमसिसी पारित गरी लागू गर्न नहुने बताए । अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयन...

आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने : प्रदीप ज्ञवाली

आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने : प्रदीप ज्ञवाली
नेकपा 'एमाले'का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने बताएका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्...

स्मिता दाहालको स्वरमा हिन्दी गीत इबादत रिलिज

स्मिता दाहालको स्वरमा हिन्दी गीत इबादत रिलिज
नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छिन। भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको 'पप चार्टबस्टर्स' नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन । रोमान्टिक थि...

नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग

नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ । नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको "काठमाडौँ  इन्स्टिच्युट अफ चाइल्ड हेल्थ"   (KIOCH) लाई  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।मुटु रोग विशेषज्ञ  डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका  बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब...

प्रत्येक विजेताले हङकङ डलर१०,००० को कुपन,५०० जना खोप चिट्ठा विजेता

प्रत्येक विजेताले हङकङ डलर१०,००० को कुपन,५०० जना खोप चिट्ठा विजेता
३ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ घाइते भएको हङकङको अर्थतन्त्रलाई शीघ्र सामान्य तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बरा...