स्थानिय जनप्रतिनिधीहरुको सम्पत्ति छानबीन गर्न माग

स्थानिय जनप्रतिनिधीहरुको सम्पत्ति  छानबीन गर्न माग
सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न माग गरेकी छिन। बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन ।

आठ जना सञ्चारकर्मीलाई फोनिज अवार्ड

आठ जना सञ्चारकर्मीलाई फोनिज अवार्ड
काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघबाट हरेक बर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठजना सम्मानित भएका छन । इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालमा आबद्ध यात्रु फोनिज गठन हुन पूर्ब रहेको अनिजका संस्थापक मध्ये एक हुन। फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस काउन्सिलका पूर्ब अध्यक्ष भवानी बराल पनि थिए । बरालले धरानबाट पत्रकारिता गर्दे आएका छन। उनले झिल्को अनलाईन चलाउने ग...

सलाम आदिवासी जनजाति अग्र दस्तालाई

सलाम आदिवासी जनजाति अग्र दस्तालाई
-बच्चु हिमांशु हामी आदिवासी जनजातिहरु वैचारिक संघर्षका लागि तयार हुँदैछौं । हिजोका दिनमा हाम्रो साथमा राज्यको विभेदकारी रवैयाका विरुद्ध आक्रोशको हतियारमात्रै थियो । लामो समय भावनामा डुब्यौं हामी,आफ्नै नियति समयको ऐनामा हेरेर भावुक पनि भयौं । हामीले समय समयमा हाम्रो दबिएको आवाज पनि बुलन्द पार्यौं तर त्यो आवाजमा भावनात्मक पक्ष हावी भयो । हामीले १० वर्षे जनयुद्ध पनि भावनामै बहकिएर लड्यौं भन्दा अत्य...

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा
धरान । आनन्द श्रेष्ठ । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ६० दिन देखि जारी प्रतिष्ठान सुद्धिकरणको आन्दोलन अन्तत नया सरकारले गठन गरी दिएको डा. वैकुण्ठ आचार्यको समस्या पहिचान तथा छानवीन कार्यदलले सरकारलाई ४६ पृष्ठको प्रतिवेदन वुझाएपछि अब प्रतिष्ठानको भविष्य फेरी प्रधानमन्त्री कार्यलयको कोर्टमा पुगेको छ । प्रतिष्ठानका कुलपति तथा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा...

गायक सुबास लाखेको आवाजमा झिम झिम परेली सार्वजनिक

गायक सुबास लाखेको आवाजमा झिम झिम परेली सार्वजनिक
गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन । लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्...

घाइते अपाङ्गलाई एमाले कार्यालय पठाइदिनुस, म उपचार गर्छुः ओली

घाइते अपाङ्गलाई एमाले कार्यालय पठाइदिनुस, म उपचार गर्छुः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन। उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्ड लगायतका सत्ता गठबन्धनलाई आग्रह गरे। ‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे...

५ अर्ब रुपैयाँको आइफोन

५ अर्ब रुपैयाँको आइफोन
काठमाडौं, २७ साउन । साधारणतथा एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरु छन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्ने सुन्दा आश्चार्य नै लाग्न सक्छ । हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ निर्धारण गरिएको छ । ...

सरकारले दिने अनुदानको जस्तापाता लिन कांग्रेस कार्यकर्ता बन्नुपर्ने !

सरकारले दिने अनुदानको जस्तापाता लिन कांग्रेस कार्यकर्ता बन्नुपर्ने !
सुर्खेत,२७ साउन । सुर्खेतको चिंगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिले सरकारले अनुदानमा दिएको जस्तापातामा व्यापक अनियमिता गरेको गुनासो आएको छ । गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष बुदे खत्रीले आफन्त, कार्यकर्ता र पहुँचवालालाई अनुदान उपलब्ध गराएको पाइएको हो । गरीव, दलित र अपांगता भएकालाई उपेक्षा गरेको आरोप उनलाई लागेको छ । उनी नेपाली कांग्रेसबाट चुनाव जितेर वडाध्यक्ष भएका हुन् । ‘खरले छाएको घरलाई ...

कुलमानले गरे पदबहाली : दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे

कुलमानले गरे पदबहाली : दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त छन। 'निवर्तमान प्रबन्ध ...

पछिल्लो १० वर्षमा विश्वव्यापी तापक्रम १.९ डिग्री सेल्सियसले वृद्धि भएको छ

पछिल्लो १० वर्षमा विश्वव्यापी तापक्रम १.९ डिग्री सेल्सियसले वृद्धि भएको छ
सन १८५० देखि १९०० बीचको समयभन्दा सन २०११ देखि २०२० को अवधिमा विश्वव्यापी जमीनको सतहको तापक्रम १.९ डिग्री सेल्सियसले वृद्धि भएको हो। जलवायु परिवर्तन सम्बन्धी इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले २५ साउनमा प्रतिवेदन सार्वजनिक गर्दै तापक्रम वृद्धिले मानव जीवनमाथि खतराको संकेत औंल्याएको छ। आईपीसीसी संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय हो। आईपीसीसीका अ...