नेपालका आदिवासीहरुको मानवअधिकार गम्भीर उल्लंघन

नेपालका आदिवासीहरुको मानवअधिकार गम्भीर उल्लंघन
नेपालका आदिवासीहरुको मानव अधिकार गम्भीर रुपमा उल्लंघन भएको ठहर गर्दे एम्नेष्टी इन्टरनेशनलले एक प्रतिबेदन सार्वजनिक गरेको छ । २७ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार राजधानीमा सार्वजनिक गरिएको प्रतिवेदनमा राज्य पक्षबाट बन्य जन्तुको संरक्षणका नाममा आदिवासीहरुलाई आफनो पुर्ख्यौली भूमिबाट जवर्जस्ती निस्कासन, भूमिमाथिको अधिकारबाट बन्चितीकरण हुने गरी मानव अधिकारको उल्लंघन गरिरहेको ठहर गरेकोे छ । रा...

आज ३,४८१ जनामा कोरोना भाइरस पुष्टी

आज ३,४८१ जनामा कोरोना भाइरस पुष्टी
नेपालमा थप ३,४८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ९५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,१८१ पुगेको छ। आज बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६,६५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ती

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ती
काठमाडौं – सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमान घिसिङलाई पुर्ननियुक्त गरेको छ । लोडसेडिङ घटाउन र प्राधिकरणको सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई केपी ओली नेतृत्वको सरकारले पुर्ननियुक्ती दिन अस्वीकार गरेको थियो । कांग्रेस नेतृत्वको सरकारले जनभावना र प्राधिकरणको हितलाई हेरेर घिसिङलाई नियुक्त गरेको हो ।

पान्थर मञ्च हङकङको पाचौं अधिवेशन सम्पन्न, कमानध्वज लाओती अध्यक्षमा चयन

पान्थर मञ्च हङकङको पाचौं अधिवेशन सम्पन्न, कमानध्वज लाओती अध्यक्षमा चयन
१० अगस्ट २०२१ हङकङ । आम्भु जेठा । पान्थर मञ्च हङकङको पाँचौ  अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित चुम्लुङ हिममा गत अगस्ट ८ तारीख आईतवार सम्पन्न अधिवेशनले कमानध्वज लाओतीलाई अध्यक्ष चयन गरेको छ । निवर्तनमान अध्यक्ष हर्क राना मगर, संस्थापक अध्यक्ष कृषराज लाओती, पूर्व अध्यक्ष प्रताप राई, पान्थर समाज नेपालको अन्तर्राष्ट्रिय  सदस्य रबिन लिङदेन, नेपाली महासंघ हङकङको अध्यक्ष टंक रानाले नय...

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गरिने

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गरिने
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी ग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको छ । पुल निर्माणको निम्ति लाग्ने आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको ज...

गायिका सुनिता थेगीमको आवाजमा अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक

गायिका सुनिता थेगीमको आवाजमा अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक
काठमाण्डौं । राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है परयो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम...

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो ।अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हुदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोम...

सासाले आयोजना गरेको दोस्रो राउन्ड भाग्य चिट्ठाको नतिजा आयो

सासाले आयोजना गरेको दोस्रो राउन्ड भाग्य चिट्ठाको नतिजा आयो
१० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट ९ तारीख सोमबार भ्याक्सिन चिट्ठाको दोस्रो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको तेस्रो  राउन्ड अगस्ट १६ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्...

संसदमा ओलीको दमदार भाषणः प्रतिपक्ष पनि भएको आभास

संसदमा ओलीको दमदार भाषणः प्रतिपक्ष पनि भएको आभास
काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पहिलोपटक संसद बैठकमा भाषण गरेपछि संसदमा प्रतिपक्ष पनि रहेको महसुस भएको छ । वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रम लक्षित थियो ओलीको भाषण । उनले साझा कार्यक्रमको केस्राकेस्रा केलाउँदै वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई पालैपालो हिर्क...

२४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी

२४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ (५९०६ एन्टीजेन र १३२१७ पीसीआर) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबार थप ३५ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । मृत्युदर ५.१८ प्रतिशत पुगेको छ । २ हजार ११५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या उकालो लाग्दै ३७ हजार ३३२ पुगेको छ । क...