विजेताले हङकङ डलर १००,००० को क्रेडिट कार्ड वा सपिङ्ग भौचर पाउने, डोमेस्टिक हेल्परले पनि सहभागी हुन मिल्ने

विजेताले हङकङ डलर १००,००० को क्रेडिट कार्ड वा सपिङ्ग भौचर पाउने, डोमेस्टिक हेल्परले पनि सहभागी हुन मिल्ने
२६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएकोछ। जुन भाग्य चिट्ठाको अन्लाईन आवेदन खुला  भैसकेको छ जुलाई २६ तारीख बिहान १० बजेबाट  र आफ्नो नाम दर्ता गर्ने अन्तिम म्याद रहेको १३ तारिख सेप्टेम्बर दिउँसो ५ बजे सम्म। यो भाग्...

सत्तारुढ गठबन्धनमा विवाद

सत्तारुढ गठबन्धनमा विवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले सामान्य छलफल नै नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय सुझाव कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र रा...

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहले राज्यको हरेक तहमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, महिला र बालिकाहरुले सम्मान र मर्यादा युक्त सुरक्षीत जीवन यापन गर्न सक्ने सुरक्षित वातावरणको प्रत्याभूत गर्नुपर्ने, बलात्कार सहित सबै महिला हिंसाका घटनामा शुन्य सहनशीलताको नीति अनुसार घटनाका दोषीहरुलाई यथाशिघ्र कडा कारवाही गरिनुपर...

लिटिल एन्जल्स विद्यालयका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

लिटिल एन्जल्स विद्यालयका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी दबाब खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको...

यातायात व्यवसायीले बुझाए सरकारलाई साँचो

यातायात व्यवसायीले बुझाए सरकारलाई साँचो
काठमाडौँ । यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाएका हुन् । महासंघको अगुवाइमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पनि आवद्ध थिए । यातायात व्यवसायी चाबी बुझाउन माइतीघरदेख...

ओलीले दिए माधव नेपाललाई हरियो सर्पको संज्ञा

ओलीले दिए माधव नेपाललाई हरियो सर्पको संज्ञा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । अखिल नेपाल महिला संघको पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले भने, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यडन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं ।’ अहिलेको अवस्थावाट नआत्तिन र विचलित नहुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दै उनले भने, ‘केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । ...

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो
२५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस ...

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो
२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । चाइनिज गोल्ड एन्ड सिल्भर एक्स्चेन्ज कम्पनीले आफ्नो ११०औं वार्षिकोत्सबको उपलक्ष्यमा भ्याक्सिन भाग्य चिट्ठा उडाउने भएकोछ। खोप लगाऔं र खस्किएको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याऔं भन्ने नाराका साथ खोपकरणमा जनसमुदायको सहभागिता अधिक रहोस भनेर आयोजना गरिएको यो भाग्य चिट्ठामा नाम दर्ता गराउने प्रक्रिया जुलाई १९ बाट खुला भैसकेको छ। सेप्टेम्बर २९ तारीख अपरान्ह ५:...

रावलले फीर्ता लिए राजीनामा

रावलले फीर्ता लिए राजीनामा
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए...

एक टिल सुन,एक हजारको भौचर र कुपन जित्ने २२० जना विजेताको सुची प्रकाशित

एक टिल सुन,एक हजारको भौचर र कुपन जित्ने २२० जना विजेताको सुची प्रकाशित
२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको दोस्रो  राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   जुलाई २२ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो...