कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’गर्ने तयारी

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’गर्ने तयारी
काठमाडौं । आउँदो भदौ १६ देखि १९ सम्म आयोजना हुने नेपाली कांग्रेस महाधिवेशनका लागि त्यस्तै परे ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ । विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदे...

दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी

दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी
काठमाडौं । विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल पनि मुछिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको पाइएको छ । दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डे र भारतीय अखबार द हिन्दूले समाचार प्रकाशित गरेको छ । विश्वका स...

चिकित्सकहरु भन्छन, स्वस्थ जीवनका लागि दैनिक ७ वा आठ घण्टाको निद्रा जरुरी हुन्छ

चिकित्सकहरु भन्छन, स्वस्थ जीवनका लागि दैनिक ७ वा आठ घण्टाको निद्रा जरुरी हुन्छ
भारतमा सन २०१९ मा एक तकिया बनाउने कम्पनीले ‘स्लिप इन्टर्नसिप’का विभिन्न २० पोस्टको लागि विज्ञापन निकाल्दै आवेदन मागेको थियो । त्यसमा १ दशमलव ७ लाख आवेदन परेको थियो । ‘स्लिप इन्टर्नसीप’को क्रममा १०० रातसम्म ९ घण्टा सुत्ने सर्त राखिएको थियो । कम्पनीले यसका लागि प्रत्येक इन्टर्नलाई एक लाख रुपैयाँ दिन तयार थियो । विज्ञापन देखेर हरेकले सोचे, ‘यो कति नै ठूलो कुरा हो । म पनि एक सय दिनसम्म नौ घण्टा सुत्...

पेगासस प्रकरण नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप

पेगासस प्रकरण नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप
भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारहरूमाथि जासुसी गरेको सोमबार समाचारहरू प्रकाशित भएका थिए । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधा...

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ
अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । कुन्द्रालाई अश्लील चलचित्र (पोर्नोग्राफी कन्टेन्ट) बनाएको तथा त्यसलाई प्रसारित गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिमाथि अभियोग दर्ता गरिएको प्रहरीको भनाइ छ । आज तकका अनुसार यो मामिलामा कुन्द्रा दोषी प्रमाणित भए उनलाई केही वर्षको जेल सजयासमेत हुन सक्छ । बिजनेशम्यान कुन्द्रालाई सो...

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु, दुई जना गम्भीर

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु, दुई जना गम्भीर
विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा...

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । काम कि क्याफेले हङकङलाई कोभिड - १९ प्रुफ बनाउन जनसमुदायले यथाशीघ्र कोरोना विरुद्ध खोप लगाउन भनेर एक अनौठो किसिमको भाग्य चिट्ठा शुरु गरेकोछ। यो चिट्ठाको पुरस्कारमा लगानी हुने रकम हङकङ डलर $ ३८ लाख रहेकोछ।हङकङको मान्यता प्राप्त आइडी बाहक जोकोहीले हङकङमा खोपको दुबै मात्रा लगाइसकेका छ्न भने आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्छ्न। सहभागीले अगस्ट ३१ भित्र द...

हङकङको सरकारी खोप केन्द्रहरु बन्द हुन अब ४४ दिन बाँकी,खोप लाउनेको संख्या ४८ लाख कट्यो

हङकङको सरकारी खोप केन्द्रहरु  बन्द हुन अब ४४ दिन बाँकी,खोप लाउनेको संख्या ४८ लाख कट्यो
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड - १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १९ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४४ दिन भयो। अब ४४ दिन मात्र बाकी छ प्रथम डोज भ्याक्सिन ग्रहण गर्ने समय अबधि । .हङकङमा खोप लगाउनेको कुल संख्या : ४,८२६,७८७ .पहिलो मात्रा लाउनेको कुल संख्या :२,८१७,०९५ (४१.४%) .दोस्रो मात्रा लाउनेको कुल सं...

अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदै

अमेरिकाले  दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदै
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । यो सँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपांग नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघिको अभियानमा छुटेका...

वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ

वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ
काठमाडौं । देश विकासको मूल नारा बोकेर जनताबाट निर्वाचित जनप्रतिनिधि नै अपराध कार्यमा सहभागी भएपछि आम नागरिकमा कस्तो प्रभाव पर्ला ? हो पर्सामा आफैले भोट दिएर जिताएका जनप्रतिनिधि अबैध कार्यमा संलग्न भएको सार्वजनिक भएपछि जनतामा निरासा छाएको छ । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिक...