नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगम विघटन गरी निजीकरण गर्ने प्रक्रिया अघि दौडाएको छ । अर्थ मन्त्रालयले २०७८ जेठ २८ गते निजीकरण गर्ने प्रक्रियासम्बन्धी उठाएको फाइल असार १३ मा टुंग्याएको अर्थ, पर्यटन मन्त्रालय र निगमले निगम विघटन गरी ‘नेपाल वायुसेवा कम्पनी लिमिटेड’ गठन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेका छन् । अब पर्यटन र अर्थ मन्त्रालयले निर्णय गरी सार्वजनिक हुन मात्र बाँकी छ । निगम विघटन गरी ...

अमेरिकी नेपाली : ढोक्प्या आदिवासीको तेस्रो अधिवेशन सम्पन्न

अमेरिकी नेपाली : ढोक्प्या आदिवासीको तेस्रो अधिवेशन सम्पन्न
न्युयोर्क । अमेरिका। नेपाल सरकारद्वारा ५९औं अनुसूचीमा सुचिकृत  आदिवासी जनजाति समुदाय अन्तर्गत पर्ने तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसंस्था तोक्पेगोला समाज सेवा समितीको अमेरिका स्थित प्रवास संगठन ढोक्प्या किदुक अमेरिका शाखाको तेश्रो महाधिवेसन हिजो ३ जुलाई २०२१ मा अमेरिकाको क्विन्समा सम्पन्न भएको छ ।  अधिवेसन उदघाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको थियो  । बन्द सत्रम...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरणको माग गर्दै प्रदर्शन भएको छ । नागरिक अगुवासिहत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरूले आइतबार र्‍याली गरेका हुन् । प्रदर्शनमा प्रतिष्ठानका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रतिष्ठानदेखि भानुचोकसम्म र्‍याली गरेका थिए । उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान लेखिएको कालो ब्यानर बोके...

रत्ननगर नगरपालिकाले : दुई वर्षमुनिका बच्चा छाडेर विदेश जाने महिलालाई रोक लगायो

रत्ननगर नगरपालिकाले : दुई वर्षमुनिका बच्चा छाडेर  विदेश  जाने  महिलालाई रोक लगायो
रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ । त्यस्तै नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थ...

ओलीले भने,’फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन्’

ओलीले भने,’फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका लागि अब नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने बताए । उनले भने, 'जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनु, पर्खिनु पर्दैन ।' ओलीले सोमबारसम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्ष...

राप्रपाको महाधिवेशन कात्तिकमा काठमाडौंमा हुने

राप्रपाको महाधिवेशन कात्तिकमा काठमाडौंमा हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपा निर्देशन समितिको आज शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए । बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गर...

एमालेले गर्‍यो संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण

एमालेले गर्‍यो संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण
काठमाडौं। नेकपा एमालेले संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको प्रस्तावअनुसार यस्तो निर्णय लिएको हो । बैठकले असार मसान्तभित्र सदस्यता नबिकरण र केन्दीय बिभागलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै साउन ५ गतेसम्म केन्द्रमा सदस्यता बिबरण पठाउने र श्रावन २५ गते बिधान सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । यस्...

हङकङ नेपाली महासंघले पठाएको अक्सिजन कनसन्ट्रेटर नेपालको गाउँ वस्तीमा पुग्यो

हङकङ नेपाली महासंघले पठाएको अक्सिजन कनसन्ट्रेटर नेपालको गाउँ वस्तीमा पुग्यो
आनन्द श्रेष्ठ ।धरान । दोश्रो लहरको कोरोना संक्रमणबाट  आक्रांन्त नेपालका विकट दुर्गम गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हङकङ  नेपाली महासंघले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्टेटर नेपाल पठाएको छ । कोरोना संक्रमित गम्भीर विरामीहरुका लागि  प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्धेश्यले महासंघले पठाएको सो सय थान अक्सिजन कन्सन्टेटरहरु स्थानीय  ग...

अमेरिकाका राईहरुले संसारका राईहरुलाइ जोडे

अमेरिकाका राईहरुले संसारका राईहरुलाइ जोडे
सुरेश चाम्लिङ ,न्यु हेम्प्शायर, अमेरिका। " हामी किरातीहरु  प्रकृति पुजक भएकोले मानव सभ्यताको शुरुवात हाम्रो पुर्खाले गरेको हो । यो कुरा हामीले विश्व सामु राख्नु  सक्नु पर्दछ ।" -डा पवन चाम्लिङ्ग युनाईटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली  साकेला २०२१ र किरात यले संवत ५०८१ को  उपलक्ष्यमा जुम (zoom ) एप माध्यमद्वारा संसार भरीको किराती...

पृथ्वीको एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

पृथ्वीको एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव
विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ । सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको स...